पोखरा शान्तिघाटमा विद्युतीय शवदाह मेसिन, एभरेष्ट बैंकको सहयोग
काठमाडौं, २० असार । एभरेष्ट बैंकले शान्तिघाट, पोखरामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका उममेयर तथा सम्पुर्ण वडा अध्यक्षहरुको उपस्थितिमा मेयर...
मेगा बैंक दशौं वर्षमा, ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना
काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल मंगलवारबाट स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ ।
उक्त अवसरमा कमलादी स्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा...
नबिल बैंकले ल्यायो १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना
काठमाडौं, १७ भदौ । नबिल बैंकले दश लाख रुपैयाँको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ ।
यो योजना भाद्र १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत...
इन्भेस्टमेन्ट,नबिल,जनता र सनराइज बैंकको नयाँ ब्याजदर, कुनको कति ?
काठमाडौं १७ कात्तिक । नेपाल इन्भेस्टमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले कात्तिक १६ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जा को नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जस अनुसार बैंकले निक्षेपमा ९.२५...
सात स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४६ तहमा वाणिज्य बैंक पुगे
चालू आर्थिक वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाको संख्या १६४ वटा रहेको छ। त्यसमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पुर्वाधार विकास बैंक रहेका छन्।
विदेशी विनिमय सञ्चिति बढ्यो, चैत मसान्तमा ११ खर्ब ५५ करोड मौज्दात
०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा रु.११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको छ ।
४ अर्ब रुपैयाँको नागरिक बचत पत्रमा आवेदन दिने म्याद थप
नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि बिक्रीमा ल्याएको चार अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्रमा आवेदन दिने म्याद थप भएको छ। बचतपत्रमा आवश्यक आवेदन नपरेपछि असार २१ गतेसम्म म्याद थप गरेको हो।
कोरोना प्रभावपछिको वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि तयार छौँ: राष्ट्र बैंक
वित्तीय क्षेत्रका विज्ञ एवं सरोकारवालाहरुले कोरोना भाइरसको महामारीका कारण यस क्षेत्रमा बढेको जोखिम व्यवस्थापनमा सम्पूर्ण पक्षले सचेततापूर्वक काम गर्नुपर्ने बताएका छन्।
निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घर जग्गाको धितोमा ६६.१ प्रतिशत
निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिभर अतिरिक्त शुल्क लिन नपाउने
बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा कुनै पनि प्रकारका पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका व्यवस्था गरेको छ ।