बैंक/ बिमा

एनबीआईले ल्यायो वित्तीय साक्षरता एप, बैंकिङ कारोबारलाई प्रोत्साहित गर्ने

काठमाडौं, ७ फागुन । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवको अवसरमा एनबीआई नामक मोबाईल एप सार्वजनिक गरेको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो डिजिटल उपकरण ल्याइएको बताइएको छ । सो एपमा...

१४ स्थानीय तहमा अझै बैंक पुगेन, प्रदेश पाँचका सबै स्थानीय तहमा बैंक

काठमाडौं २९ असोज । एक वर्ष अघि नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य भए पनि १४ स्थानीय तहमा अझै नपुगेको राष्ट्र बैंकले जनाएको छ । कुल ७ सय ५३ स्थानीय...

१० स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४३ तहमा वाणिज्य बैंक पुगे

देशभरका कूल ७५३ स्थानीय तहमध्ये १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार कूल ७५३ मध्ये ७४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

संचय कोषका ऋणीलाई १० प्रतिशत ब्याज छुट, कोरोनाबाट मृत्यू भए २ लाख क्षतिपूर्ति

बैंक तथा वित्तीय संस्थाले जस्तै संचयकोषले पनि आफ्ना ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने भएको छ ।

दक्षिण एशियाको आर्थिक वृद्धि ४० वर्षयताकै खराब, मन्दीको चेतावनी !

विश्‍व बैंकको रिपोर्टमा भनिएको छ, ‘पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’

देशभर बैंकका शाखा सञ्चालन, अत्यावश्यक सेवादिने कार्यालय पनि खुले

बैंक तथा वित्तीय संस्थामा भने एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ ।

पाँच दिनमा झण्डै एक खर्ब निक्षेप थपियो, कर्जा ६१ अर्ब

असार महिनाको अन्तिम पाँच दिनमा मात्र वाणिज्य बैंकमा करिब १ खर्ब रुपैयाँ बराबर निक्षेप थपिएको छ ।

मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक

सह—वित्तीयकरणमा सहभागी अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआइसी एशिया बैंक लि. र प्रभु बैंक लि. रहेका छन्।

निषेधाज्ञामा अत्यावश्यक सेवा नरोक्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंक नियमन विभागले बुधबार एक सूचना जारी गरेर स्थानीय प्रशासनको आदेशको पालन गर्दै बैंक तथा वित्तीय संस्थालाई न्यूनतम बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
remit

रेमिट्यान्स १०.९ प्रतिशतले बढ्यो, ५ महिनामा ४ खर्ब १६ अर्ब भित्रियो

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/ ७८ को पाँच महिनाको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई रु.४१६ अर्ब ८१ करोड पुगेको छ ।