कमोडिटी एक्सचेञ्जका लागि ६ कम्पनीको आवेदन, दुईले मात्र अनुमति पाउने
काठमाडौं १२, असार । कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि ६ वटा कम्पनीले इच्छा देखाएका छन् । सोही अनुसार ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बुधबारसम्म ६ वटा कम्पनीले आवेदन दिएको बोर्ड स्रोतले...
बाल सुधार गृहलाइ एनसीसी बैंकको सहयोग, पुस्तकालय बनाउन ५ लाख
५ साउन, काठमाडौं । एनसीसी बैंकले भक्तपुर जिल्लाको बाल सुधार गृहलाई रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
बाल सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व...
ललितपुर महानगरपालिका परिसरमा नबिल बैंकको एटिएम
काठमाडौं, ९ साउन । नबिल बैंकले ललितपुर महानगरपालिकाको परिसरमा एटिएम सञ्चालन गरेको छ ।
बुधवार नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको उद्घाटन संंयुक्त रुपमा गरे ।...
मेगा बैंकलाई आइएसओ प्रमाण-पत्र
काठमाडौं, १२ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।
‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो ।
अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई...
बैंकमा सुन राखेर ब्याज पाइने नीतिगत व्यवस्था, फाइदा के ?
यो व्यवस्थाले चोरी हुने लुटिनेजस्ता अपराधिक गतिविधिमा कमी आउने छ । सुनचाँदीजस्ता बहुमूल्य धातु पनि निक्षेपका रूपमा राख्न सकिने व्यवस्था हुँदा मुलुकको अर्थतन्त्रलाई नै बलियो बनाउन सहयोग पुग्ने जानकारहरु बताउँछन् ।
कामना सेवाले ल्यायो कोरोना सुरक्षा बचत खाता योजना
काठमाडौं, २४ बैशाख । कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।
कोरोनाभाइरस महामारीको समयमा आफ्ना ग्राहकलाई सहयोग गर्ने उद्देश्यले यस्तो सुविधा ल्याइएको बैंकले बताएको छ...
१८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री खुला, सोमबार बोलकबोल
यसका लागि राष्ट्र बैंकले असोज २६ गते लिलाम बढाबढ गर्ने सूचना प्रकाशन गरेको छ। यसअघि यही असोज १९ गते पनि राष्ट्र बैंकले २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
नेपाल बैंकको २०५ औं शाखा दैलेखमा सञ्चालनमा
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनी र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संयुक्तरुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।
कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्र थप चुनौतिपूर्णः गभर्नर अधिकारी
कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढिरहेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै
एनआईसी एशिया बैंकलाई ‘बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड’
काठमाडौं, ९ साउन । एनआईसी एशिया बैंकले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड प्राप्त गरेको छ ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले यो वर्ष छनौट भएका वित्तीय प्रतिवेदन मध्ये बैंकको प्रतिवेदनलाई उक्त अवार्ड...