वसन्तपुर-ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।
प्रदेश २ मा सबैभन्दा धेरै पेट्रोलियम भण्डारण क्षमता, कर्णालीमा छैन
काठमाडौं, १५ जेठ । नेपालमा भएको पेट्रोलियम पदार्थ भण्डारण पूर्वाधारमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ३३ प्रतिशत क्षमता रहेको छ ।
त्यस्तै प्रदेश...
चार वर्षमा २३ प्रतिशत विद्युतको पहुँच वृद्धि, टुकी बत्ती युगको अन्त्य...
राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने घरपरिवार संख्या भने ८६.४४ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।
काठमाडौंका यी ठाँउमा मंगलबार बिहानभर बत्ती जाने
भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी, काठमाडौं बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बत्ती जानेछ ।
५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण, कर्णाली प्रदेशमा सबैभन्दा कम
७ प्रदेशमध्ये मधेशमा शत्प्रतिशत विद्युतीकरण भएको छ ।
अष्ट्रेलिया सरकारले ८ लाख घरपरिवारलाई भन्यो-‘अत्यावश्यक बाहेक अवस्थामा बत्ती निभाऔं’
विश्वव्यापी कोइला र ग्यासको मूल्यहरू युक्रेनमा रुसमाथिको आक्रमणको कारणले प्रतिबन्धको कारणले बढेकोले केही बिजुली उत्पादकहरूले आफ्नो लागत बढेको देखेका छन् ।
राष्ट्रिय प्रसारण लाइनमा थपियो ६.६ मेगावाट बिजुली
काठमाडौं, १८ माघ । पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ ।
सोही क्रममा निजी क्षेत्रको लगानीमा...
राष्ट्रिय प्रसारण लाइनमा जोडियो नौमुले
काठमाडौं, २२ भदौ । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
बत्तीका लागि...
विद्युत् प्राधिकरणले ६ महिनामै कमायो १२ अर्ब नाफा, वार्षिक १५...
प्राधिकरणको अपरिष्कृत वित्तीय विवरण अनुसार चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाणमा भएको वृद्धि, आयातमा कमी, बिक्रीमा वृद्धिका कारण नाफा आर्जन गर्न सफल भएको हो ।
सरकारी जलविद्युत कम्पनीलाई सेयर तथा डिबेञ्चर निष्काशनको बाटो खुल्यो
क्लाउडपत्रिका
काठमाडौं, ६ फागुन । सरकारको संरक्षकत्वमा सञ्चालित जलविद्युत आयोजनालाई रकम संकलनका लागि नेपाल धितोपत्र बोर्डले विशेष नीतिगत व्यवस्था गरेको छ ।
सरकारले आफ्नो संरक्षकत्वमा जलविद्युत...