सरकारी अनुदानमा बनेका अधिकांश घर एक कोठे !

काठमाडौं, १२ वैशाख । भूकम्प पछि पुनर्निर्माणको क्रममा सरकारी अनुदानमा बनेका अधिकांश घर एक कोठे बनेको पाइएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनलले गरेको अध्ययन अनुसार खासगरी...

राष्ट्रिय प्राथमिकताका दुई ठूला सडक बनाउन विश्व बैंकले ५४ अर्ब ऋण...

सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋणले पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा-मुग्लिन र पूर्वपश्चिम राजमार्गको पथलैया-कमला सडक निर्माण अघि बढाउन लागिएको हो।

उपत्यकामा बिजुली तार भूमिगत गरिँदै

विद्युत प्राधिकरणले सोमबारदेखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको थालनी गर्दैछ। बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो।

काठमाडौँ महानगरपालिकाकाे ‘मेयर उज्यालो कार्यक्रम’, १५ सय सडक बत्ती थपिने

काठमाडौं, १५ असार । काठमाडौँ महानगरपालिकाले महानगरका मुख्य र सहायक सडकमा गरेर झण्डै एक हजार ५०० सडक बत्ती जडान शुरु गरेको छ । ‘मेयर उज्यालो...

भूकम्पबाट क्षति भएका ५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न, कुन...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ५९ हजार १३९ घर निर्माण सम्पन्न भएको हो । ७ लाख २५ हजार ११९ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

सुरु भयो मदन भण्डारी राजमार्गको डिपिआर, चैतसम्म टेण्डरको प्रक्रिया अघि बढ्ने

काठमाडौं, ३० भदौ । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण शुरु भएको छ । पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि...

नमूना बन्दैछन नयाँ जिल्लाका सदरमुकाम

काठमाडौं, २० जेठ । सरकारले नयाँ बनाइएका दुई जिल्ला सदरमुकामलाई नमूना केन्द्रको रुपमा विकास गर्ने भएको छ । रुकुम पूर्व र नवलपरासी पूर्व (नवलपुर)...

भृकुटीमण्डपका व्यावसायी भन्छन्ः सरकारले पैसामात्रै उठायो व्यवस्थापन गरेन

-जितेन्द्र खनाल काठमाडौं, २३ बैशाख । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि भद्रकाली पुलको छेवैमा निलो त्रिपालको छानोभएको लामो अव्यवस्थित टहराले सिंहदरबारलाई गिज्याइरहेको भान हुन्छ...

दश दिन पछि खुल्याे हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ आउने सडक

काठमाडाैं, ५ साउन । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि...

भक्तपुरको वडा-वडामा निःशुल्क जिमखाना

व्यायमशालामा साइक्लिङ, वाकिङ, मकिजम्प लगायत शारीरिक अभ्यास गर्न चाहिने सामग्री सामग्रीहरु रहेका छन् । एकातिर स्वस्थ रहने अर्कातिर शुल्कतिर नपर्ने कारण नगरपालिकाको शारीरिक व्यायामशालामा दिनहुँ भिड लाग्ने गरेको छ ।