सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा तीन महिना टिपर चलाउन रोक
बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ ।
१८ घण्टापछी खुल्यो पृथ्वीराजमार्ग
सोमबारदेखि अवरुद्ध सडक बिहान १० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
कालीगण्डकी करिडोरको काम धमाधम हुँदै, ५४ किमी एकैपटक कालोपत्र गर्ने तयारी
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो ।
सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच, नगरप्रहरी फर्किए
सडक डिभिजन कार्यालयले महानगरलाई २ दिनभित्र कालोपत्रे गर्ने अल्टिमेटम दिएको थियो। महानगरले फुटपाथ निर्माणको अधिकार महानगरको भएकाले कानुनी लडाईमा जाने उल्लेख गरेको थियो।
प्रधानमन्त्री उद्धार कोषमा एकै दिन साढे तीन करोड जम्मा, कृषि बैंकले...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
व्यापारीलाई बालेनको आश्वासन-‘गैरकानूनी संरचना जसले भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ’
नक्सापास नगरी अवैध रुपमा बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगर आक्रमक रुपले लागिपरेको छ । एउटा प्रयोजनका लागि नक्सा पास गरी अर्कै संरचना बनाइएको स्थानमा महानगरले त्यस्ता संरचना धमाधम भत्काउन थालेको हो ।
स्थानीय बासिन्दाको ढुंगामुढाबीच धरानमा हर्क साम्पाङले चलाए डोजर
यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।
रविको एक्सन एक महिनापनि टिकेन्, अवैध क्रसरहरु बन्द गर्ने निर्णयबाट पछि...
निर्माण व्यवसायीको दबावपछि सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो ।
सुकुम्बासीबस्ती हटाइने, वास्तविकलाई स्थानान्तरण गरिने
नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले हटाउने नीति लिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने बताएका हुन् ।
नारायणगढ–बुटवल सडक: पाँच वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति, ठेकेदर अझै...
निर्माण व्यवसायीलाई दोस्रोपटक म्याद थपिएको समय सकिने करिब पाँच महिना बाँकी हुँदा हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २० दशमलव ३८ किलोमिटर मात्रै भएको छ। दुईतर्फी कालोपत्रको काम एक सय ३० किलोमिटर गर्नुपर्ने छ।