अब लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिवाना, ६ महिनासम्म...

अब इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गरेमा २५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । बुधबार प्रतिनिधि सभाले मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

विकास समितिले भन्यो – गौरवका योजना अगाडी बढाऊ, सूचना बैंक बनाऊ

गौरवका आयोजनाहरुको प्रकृति हेरेर कार्यस्थलमै स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार क्वारेनटाइन तयार पारी निर्माण कार्यलाई अघि बढाउने सम्बन्धी अध्ययन गर्न र त्यसको आधारमा काम अघि बढाउने व्यवस्था मिलाउनु पर्ने समितिले बताएको हो ।

घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी

दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।

खै बुटिक एयरपोर्ट ?

ग्राउण्ड र आकासमा हुने सास्ती उत्तिकै रहेको छ । विमानस्थलमा अझै पनि आधारभूत आवश्यकता पुरा भए-नभएको हेर्न निरन्तर मन्त्री धाउनु परेको छ । यस अवस्थामा प्रधानमन्त्रीको सपनाको बुटिक एयरपोर्ट घोषणामा मात्र पो सिमित हुन्छ की ?

मेलम्ची दोस्रो चरणको काम तत्काल थाल्न प्रमको निर्देशन, ३४ करोड लिटर...

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् ।

प्रोजेक्ट पर्खेर नबस्न र परियोजनाको अध्ययन मात्र नगर्न लगानी बोर्डलाई अर्थमन्त्रीको...

‘कसले आएर के भन्छ भन्ला भनि प्रोजेक्ट पर्खेर बस्ने होइन, लगानी बोर्ड आफैंले प्रोजेक्ट जन्माउनुप-यो’ उनले भने ।

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

नारायणगढ–मुस्लिन सडक अझै तीन साता दिउँसोको समयमा बन्द

रायणगढ–मुस्लिन सडक खण्ड अझै तीन हप्ता दिउसोको समयमा बन्द हुने भएको छ । पहाड काट्ने काम नसकिएको भन्दै सडकमा दिउँसो आवागमन रोकिएको छ । सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम जारी छ ।

भैरहवा विमानस्थलको निर्माण डिसेम्बर भित्रै सक्न पर्यटनमन्त्री भट्टराईको निर्देशन

भैरहवा, २३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण समयै सकिने बताएका छन् ।...

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै

मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ ।