स्वयम्भूस्थित हजार मूर्ति स्तुपा नभत्काइने
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाण्डौ चक्रपथ विस्तारका लागि स्वयम्भूस्थित भगवान बुद्धको हजार मुर्ति स्तुपा नभत्काइने बताएका छन् ।
पूर्वाधार सम्मेलन भदौमा, पाँच सय लगानीकर्ता आउने
काठमाडौं, २० साउन । नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्ने तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी तिब्र...
आगामी आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धि हुन्छ : अर्थमन्त्री...
काठमाडौं, ८ असार । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको...
गल्छी-रसुवागढी सडक लक्ष्यभित्र पूरा गर्ने, विनियोजित बजेट ४० प्रतिशत खर्च
चीनसँगको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई बढाउन र व्यापार सहजीकरण गर्न महत्त्वपूर्ण रहेको सडक खण्डलाई नेपाल-भारत-चीन त्रिदेशीय पारवाहन मार्गका रूपमा समेत निर्माण भइरहेको छ ।
‘रिभर फन बिच’ रिसोर्टमा जिपलाइन र स्काई साइक्लिङ बन्दै, डिसेम्बर भित्र...
आगामी अंग्रेजी नयाँ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जिपलाइन, क्याफे, स्काई साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।
राष्ट्रिय प्राथमिकताका दुई ठूला सडक बनाउन विश्व बैंकले ५४ अर्ब ऋण...
सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋणले पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा-मुग्लिन र पूर्वपश्चिम राजमार्गको पथलैया-कमला सडक निर्माण अघि बढाउन लागिएको हो।
पूर्वाधार विकास बैंककाे पहिलाे प्राेजेक्ट हाइड्राे, करूवासेतीमा ४ अर्ब ६ कराेड
काठमाडाैं, १ भदाै । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात कास्की...
घरजग्गा कारोबार गर्न सरकारको अनुमति नलिएमा १० लाख जरिवाना
विधेयकमा कसैले यसरी घरजग्गाको कारोबार अनुमति नलिएर गरेको भए बिगो बमोजिम तथा बिगो नखुलेमा १० लाख रूपैयाँसम्मको जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।
भूकम्पबाट क्षतिग्रस्त ५ लाख ९३ हजार घर बनिसके, ७ लाख बन्दै
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।
मन्त्रालयहरूलाई अर्थमन्त्रीको ताकेता-‘पुसभित्र ३० प्रतिशत बजेट खर्च गरिसक्नू’
अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न ताकेता गरेका छ ।