Tag: अर्थमन्त्री डा. युवराज खतिवडा

‘ब्याजदर ९ प्रतिशत तल आउने अवस्था छ, तर एकल अंकको ब्याजदर...

कुनै पनि मुलुकको आर्थिक विकासका गतिलाई मापन गर्दा अन्तरराष्ट्रियस्तरमा संयुक्त राष्ट्र सङ्घ र विश्व बैँकका गरी दुई आधार पाइन्छन् । राष्ट्र सङ्घका दृष्टिमा हामी अति कमविकसित मुलुककै सूचीमा छौँ ।

‘बजेट कोरोना कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणमा आधारित हुन्छ’

सरकारले कोरोनाका कारण रोजगारी गुमाएकालाई पुर्नस्थापना गर्न, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी दिलाउन कृषि, साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउने गरी कार्यक्रमहरु तर्जुमा गर्ने उनको भनाई थियो ।

अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

दातृ संस्थासँग अर्थमन्त्रीको भिडियो कन्फ्रेन्स, ऋण भुक्तानीको समयावधि सार्न आग्रह

बहुपक्षीय विकास बैकहरु, अन्तर्राष्ट्रिय मुद्रा कोष , अन्तर्राष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी विषयमा कुराकानी भएको थियो ।

‘वित्तीय अपराधको जोखिम बढ्यो, लेखापरीक्षकले ध्यान दिनुस्’

अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्याहउनुपर्ने बताएका छन् ।

विश्व बैंकले फेरी नेपालको वृद्धिदर सच्याउनु पर्नेछ: अर्थमन्त्री

बहुपक्षीय दाता विश्व बैंकले बिहीबार राजधानीमा सार्वजनिक गरेको चालु वर्षको ७.१ प्रतिशत वृद्धिदरको अनुमानप्रति घुमाउरो पारामा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।