Tag: मधुमेह

मधुमेहको समस्या भएका महिलाबाट जन्मिएका बच्चामा आँखा कमजोर हुने जोखिम बढी

काठमाडौं । गर्भवती महिलामा मधुमेहको समस्या भए भविष्यमा बच्चामा यसको प्रभाव देखिने एक अनुसन्धानले देखाएको छ । मधुमेहको समस्या भएमा आमाहरूको बच्चालाई भविष्यमा आँखा...

बालबालिकालाई पनि हुन्छ मधुमेह, यस्ता हुन्छन् लक्षण

काठमाडौं । मधुमेह केही पाको उमेर भएका व्यक्तिमा देखिने समस्या भनिएपनि केही वर्षयता बालबालिकामा समेत यो समस्या तीव्र रूपमा देखिन थालेको छ । बालबालिका...

बिहानीपख देखिएका यस्ता लक्षणले मधुमेहको सङ्केत गर्छ

काठमाडौं । रगतमा चिनीको मात्रा उच्च हने समस्यालाई मधुमेह भनिन्छ । रगतमा चिनीको मात्रा उच्च भएमा यसले मुटु, मृगौलालगायत शरीरका विभिन्न अङ्गमा हानी पु¥याउन...

मधुमेह, मुटु र फोक्सोका दीर्घरोगीका लागि कोरोनाभाइरस झनै खतरनाक

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले मधुमेह, मुटु तथा फोक्सोसम्बन्धी समस्या र अन्य दीर्घरोग लागेका व्यक्तिहरुमा कोरोनाभाइरसको आक्रमण छिटो र कडा हुने बताएको छ । त्यस्ता व्यक्तिहरुलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने संभावना धेरै हुने पनि उसले जानकारी दिएको छ ।