Tag: ला लिगा

स्पेनिस ला लिगा : यस्तो छ रियल बेटिस विरुद्ध खेल्ने बार्सिलोनाको...

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना रियल बेटिससंग भिड्दै छ । नेपाली समय अनुसार आज राति १ः४५ बजेबाट बेटिसको घरेलु मैदानमा खेल हुँदै छ...

यी हुन् वर्ष २०२० भित्र ला लिगामा सबैभन्दा धेरै गोल गर्ने...

काठमाडौं । कोरोना संक्रमणले २०२० को सुरुवाति चरणमा धेरै खेल प्रभावित भएपनि पछिल्ला चरणका खेलमा भने खासै प्रभाव पारेन । स्पेनिस फुटबल लिग ला...

स्पेनिस ला लिगाः आज बार्सिलोना र लेभान्टे भिड्दै

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना रेलिगेशन जोनमा रहेको लेभान्टेसंग भिड्दै छ । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने खेल बार्सिलोनाको...

ला लिगा: बार्सिलोनाको फराकिलो जित, उपाधि जित्न सम्भावना कति ?

जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ भने रियलको ७७ अंक छ। लिगमा चार खेल बाँकी रहेको अवस्थामा बार्सिलोनाले उपाधि जित्न रियलले दुई खेलमा अंक गुमाउनु पर्नेछ भने बार्सिलोनाले सबै खेल जित्नु पर्नेछ।

सोसिडाडलाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

मड्रिडको जितमा सर्जियो रामोस र करिम बेन्जेमाले समान १-१ गोल गर्दा सोसिडाडका लागि मिकेल मारिनोले १ गोल फर्काए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५०औ मिनेटमा रामोसले पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

ला लिगाका सबै खेल दुई साताका लागि स्थगित

काठमाडौं । स्पेनिस ला लिगाका सबै खेलहरु दुई साताको लागि स्थगित हुने भएका छन् । स्पानियोल फुटबल एसोसिएसन (आरएफइएफ) र ला लिगा फुटबल प्रोफेशनलले...