Tag: Bank

बैंकहरुको कर्जा लगानी पहिलो रोजाइमा वाग्मती प्रदेश, कम प्राथमिकतामा कर्णाली

बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार वाग्मती प्रदेशमा मात्रै बैंकहरुले कुल ऋण लगानीको ५७ प्रतिशत अर्थात् २० खर्ब १८ अर्ब ऋण लगानी गरेका छन् ।

एटिएमबाट अनाधिकृत रुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाडाैं, १५ भदाै । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील...

एटीएम ह्याक प्रकरण पछि उच्च सतर्कता, राष्ट्र बैंककाे आकस्मिक बैठक

काठमाडाैं, १५ भदाै । चिनियाँ ह्याकरहरुले अवैधरुपमा ठूलो रकम निकालेको भेटिएपछि विभिन्न बैंकको एटीएम सेवा बन्द भएका छन् । प्रहरीले गए राती नबिल बैंकको दरवारमार्गस्थित...

एनआईसी एसिया बैंकको नाफा १२९ प्रतिशतले बढ्याे, कर्जा प्रवाहमा पहिलाे

काठमाडौं, ३१ साउन । एनआईसी एसिया बैंकले अघिल्लाे आर्थिक वर्षकाे तुलनामा नाफामा १२९ प्रतिशतले वृद्दि गरेकाे छ । बैंकले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७५/७६ को...

क्रेडिट कार्डको प्रयोग गर्नुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडाैं, २५ प्रविधिको प्रयोगसँगै विस्तारै क्रेडिट कार्डको प्रयोग गर्ने मानिसहरुको संख्या बढ्दै छ । तर, पनि क्रेडिट कार्डलाई लिएर अझै धेरै मानिसहरुमा विभिन्न भ्रमहरु...

६५ नाघेका व्यक्ति बैंकको सीइओ र ७० नाघेका सञ्चालक बन्न नपाउने

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरीएको एकिकृत निर्देशन २०७५ को विभिन्न बुँदाहरुमा संशोधन, परिमार्जन र...

आर्थिक एवं मौद्रिक नीति किसानमुखी नभएकाे सांसदहरूकाे गुनासाे

काठमाडाैं, १४ साउन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।...

हेलिकप्टरबाट बैंकको सामग्री ढुवानी, सामानको भन्दा ढुवानीको मूल्य बढी

काठमाडौं, ४ साउन । यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले...

मौद्रिक नीतिमा सवारी कर्जा कडाई गरिदै, टीआर कर्जा रोक्न गृहकार्य

काठमाडौं २९, असार । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गर्ने भएको छ । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको छ...

सिटिजन्सले ५० कराेड चुक्ता पूँजीकाे सहयाेगी विकास बैंक एक्वायर गर्ने

काठमाडौं, २३ असार । सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ। दुबै बैंकका प्रतिनिधिबीच आइतबार बैंकको मुख्य कार्यालय दरबारमार्गमा प्रारम्भिक...