भक्तपुरको वडा-वडामा निःशुल्क जिमखाना

व्यायमशालामा साइक्लिङ, वाकिङ, मकिजम्प लगायत शारीरिक अभ्यास गर्न चाहिने सामग्री सामग्रीहरु रहेका छन् । एकातिर स्वस्थ रहने अर्कातिर शुल्कतिर नपर्ने कारण नगरपालिकाको शारीरिक व्यायामशालामा दिनहुँ भिड लाग्ने गरेको छ ।

मजदूरलाई राहत: १० पाथी मकै र १५ पाथी कोदो

काठमाडौं, २४ चैत । कोरोना भाइरस जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई बागलुङको ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका...

घरजग्गा कारोबारले लय समात्यो, एक महिनामै ६ अर्ब ६५ करोड राजस्व...

कोरोना भाइरसका कारण सुस्ताएको घरजग्गा कारोबारले लय समातेको छ । महामारीले शिथिल बनेको घरजग्गा कारोबार पु्स महिनामा भने बढेको छ ।

भदौमै डीपीआर सकिने भनेको बेतन कर्णालीको अडिट टनेल निर्माणको टेण्डर नै...

काठमाडौं, १२ असोज । बेतन कर्णाली जलविद्युत आयोजनाको अडिट टनेल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम...

गोजीमा पैसा छैन सरकार, कसरी आउनु घर ?

यहाँ रहेका अधिकांश नेपालीहरुको अवस्था अनुमान गर्न पनि नसकिने खालको छ । कोरोनाले गर्दा रोजगारी गुमेकोले आर्थिक अवस्था निकै दयनीय बनेको धेरैको भनाइ छ । कतिपयलाई त एक गास खान आफ्ना साथीहरुको अगाडी हात फैलाउनुपर्ने अवस्था आएको छ ।

निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो, पाँच मजदूर बाढीमा फसे

काठमाडाैं, ३० असार । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित...

लकडाउनमै छापिए १ लाख ४० हजार स्मार्ट लाइसेन्स

काठमाडौं, ८ जेठ । लकडाउनको (बन्दाबन्दी) समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले लकडाउन जारी राख्दा यो अवधिमा १ लाख ४० हजार...

‘औद्योगिक हब’ बन्दै बाँके

– काशीराम शर्मा । काठमाडौं, २ साउन । वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट...

निजी आवास पुनःनिर्माण सुस्त, पहिलो किस्ता लिएकाले घर बनाएनन्

भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ प्रतिशत मात्रै प्रगति भएको छ । यो नगरपालिकामा पाँच हजार ६४० भूकम्पपीडितसँग अनुदान सम्झौता भएकोमा पाँच हजार ६३७ ले प्रथम किस्ता, एक हजार ८७४ ले दोश्रो किस्ता र एक हजार ७१६ ले तेस्रो किस्ता रकम लगेका छन् ।

राजधानीका ११ स्थानमा अस्थायी तरकारी बजार, खुद्रा र थोक दुवै कारोबार

कालीमाटी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै तरकारी किन्न रोक लगाएपछि खुद्रा व्यापारीहरु बल्खु पुग्नु पर्ने बाध्यता रहेको थियो ।