कर्मचारीको तलब रु. २ हजार बढ्यो, कर्मचारीको बीमा प्रिमियम सरकारले तिरिदिने
सरकारले कर्मचारीको तलब एकमुष्ठ रु. २ हजार बढाएको छ ।
कमजोर बन्दै नेपाली रुपैयाँ, डलर कसरी बन्यो विश्वव्यापी र शक्तिशाली मुद्रा...
सन् १९४४ मा ब्रेटनवुड्स सम्झौता भएसंगै डलर शक्तिशाली मुद्रा बन्ने क्रम शुरु भएको थियो । यसभन्दा अघि मानिसहरु सुनलाई सबैभन्दा शक्तिशाली मानक मान्ने गर्थे ।
सखरखण्ड र पिँडालुमा व्यापारीको आफूखुसी मूल्य,खुद्रामा दोब्बर महङ्गो
सखरखण्ड र पिँडालु पनि विभिन्न ठाउँ तथा प्रजातिका भएका कारण फरक-फरक मूल्य छ । कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा सखरखण्ड र पिँडालुको समान भाउ
दोधारा-चाँदनी जोड्ने महाकालीको झोलुङ्गे पुल दैनिक ४ घण्टा बन्द
पप्पु गुरुङ्ग
दोधारा, २७ कात्तिक । महाकाली झोलुङ्गे पुल मर्मतका लागि बिहिबारदेखी आवागमन बन्द गरिएको छ । महाकाली पारीको दोधारा चाँदनी जोड्ने उक्त पुल...
लामो दूरीको सार्वजनिक यातायातमा कहाँ जान कति लाग्छ भाडा ?
काठमाडौँदेखि नेपालगञ्जसम्मको नयाँ भाडादर १ हजार २८६ रुपैयाँ कायम गरेको छ । काठमाडौदेखि पोखराको लागि १ सय ९ रुपैयाँ भाडा बढाएको छ । विभागले साविकको भाडा ४ सय २८ रुपैयाँबाट ५ सय ३७ रुपैयाँ कायम गरेको हो ।
आज १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै, यस्तो छ इतिहास
काठमाडौं, १८ बैशाख । ग्रेगोरियन क्यालेण्डर अनुसार मे १ तारिखलाई पछिल्लो १३० वर्ष देखि अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाईँदै आईरहेको छ ।
यसै अवसरमा नेपालमा...
भगत सर्वजीत शिल्प विकास केन्द्र स्थापना गर्दै सरकार, दलितका सीप र...
काठमाडौं, २० जेठ । सरकारले परम्परागत सीप र पेशाको संरक्षण गर्न भगत सर्वजीत शिल्प उत्थान तथा विकास केन्द्र स्थापना गर्ने भएको छ ।
कतिपय...
दिगो विकासका लक्ष्य हासिल गर्न स्रोतको अभाव, कसरी जुटाउने वार्षिक २०...
-जितेन्द्र खनाल
काठमाडौं, ६ असार । संयुक्त राष्ट्रसंघले निर्धारण गरेको दिगो विकासका लक्ष्य हासिल गर्नको लागि नेपाललाई स्रोतको अभाव हुने देखिएको छ ।
सन् २०१५...
यी हुन् विश्वका १० उत्कृष्ट विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय कतिऔं स्थानमा ?
काठमाडौं ३० बैशाख । विश्वकै उत्कृष्ट विश्वविद्यालयहरु नाम लिनुपर्दा धेरैले अमेरिकी र बेलायती विश्वविद्यालयको नाम अग्रस्थानमा लिने गरेका छन् ।
त्यहाँका विश्वविद्यालयहरुको भौतिक संरचना, पाठ्यक्रम...
जनमैत्री बहुमुखी क्याम्पसले पायो क्यूएए प्रमाणपत्र
काठमाडौं, ७ मंसिर । काठमाडौंको कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।
सोमवार विश्वविद्यालय अनुदान...