आज १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै, यस्तो छ इतिहास

काठमाडौं, १८ बैशाख । ग्रेगोरियन क्यालेण्डर अनुसार मे १ तारिखलाई पछिल्लो १३० वर्ष देखि अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाईँदै आईरहेको छ । यसै अवसरमा नेपालमा...

चार वर्षदेखि बन्द ताताेपानी नाका खुल्याे, ऊन लिन चीन गए कन्टेनर

काठमाडौं । सुरक्षा संवेदनशिलताकाे कारण देखाउँदै चारवर्षदेखि चीनले बन्द गरेकाे प्रमुख भन्सार नाका ताताेपानी सञ्चालनमा आएकाे छ । २०७२ सालकाे वैशाख भूकम्पले ताताेपानी बजारमा ठूलाे...

दुध बेच्नका लागि यसरी मारिन्छन् कलिला बाछो

बाछी जन्मियो भने राम्रो स्याहार र बाछो जन्मियो भने दुध कम दिएर प्राण मात्र बच्नेगरि पाल्ने र अलि ठूलो भएपछि सडकमा लगेर छोडिदिने चलन नेपालको लागि भने नौलो छैन् ।

गोरखा चाइनिज इटाको माग देशैभर

काठमाडौं, ४ पुस । गोरखा इको रेड ब्रिक्स प्रालिले बनेपाको बासडोलमा उत्पादन गरेको गोरखा चाइनिज इटाको माग देशैभर हुन थालेको छ । उत्पादन सुरु...

जनमैत्री बहुमुखी क्याम्पसले पायो क्यूएए प्रमाणपत्र

काठमाडौं, ७ मंसिर । काठमाडौंको कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । सोमवार विश्वविद्यालय अनुदान...

जग्गा रोक्का-फुकुवा काम बैंकबाटै, किनबेच सम्बन्धी अधिकार स्थानीय तहलाई !

योे प्रक्रियामा गएसँगै बैंकले आफूले गर्नुपर्ने सबै काम सकेर तिर्नु र बुझाउनु पर्ने शुल्क, मालपोतको खातामा जम्मा गरेको भौचर आधिकारिक इमेलमार्फत मालपोत कार्यालयमा पठाएपछि मालपोतले जग्गा रोक्का गरिदिनेछ ।

किन लोप हुँदैछ जङ्गली रातो स्याउ ?

विश्वभर जंगली स्याउको उत्पादनमा ९० प्रतिशत भन्दा बढीले कमी आएको छ । जंगली स्याउको भविष्य खतरामा छ । अब स्याउ बगैचामा मात्रै फल्छ । यस्ता स्याउहरुको हांगा काट्दै विभिन्न प्रकारका प्रविधीबाट विभिन्न स्थानमा उत्पादन गरिन्छ ।

गैरआवासीय नेपाली बदनाम हुने क्रम जारी, रामलक्ष्मण भन्छन् – भोटिङ मेशिन...

मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नका लागि समय चाहिन्छ भनेर रिमाल दाजुभाइले सम्झौताकै बखतमा अन्तिम नामावली प्रमाणित गर्ने, नामावली चढाउने, परीक्षण गर्ने, १ सय नमूना मतदान गर्ने कामका लागि न्यूनतम ८ घण्टा समय मागेका थिए तर उनीहरुले ३ घण्टा पनि पाएनन् ।

धान उत्पादन दोब्बर पार्ने सरकारी लक्ष्यको पहिलो वर्ष, २० प्रतिशत रोपाई...

कृषि विभागका महानिर्देशक, कञ्चनराज पाण्डेले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिने भएको जानकारी दिनुभयो । यसअघि २० प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ ।

साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

नेपाली कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन् । अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।