सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त...

कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच शुक्रबार ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

‘परम्परागत शीप र जनशक्ति विकासकालागि बजेट सकारात्मक’- सुनचाँदी ब्यवसायी महासंघ

स्वदेशी उद्योगका लागि शीपयुक्त जनशक्तिको आपूर्ति रपरम्परागत पेशा एवं शीप विकासको लागि विभिन्न किसिमका तालिमको व्यवस्था गरिने बिषय बजेट वक्तव्यमा उल्लेख हुनु उत्साहजनक रहेको महासंघले ठहर गरेको छ ।

कक्षा १२ सहित सबै तहका परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा रोक्ने तयारी गरेको छ । कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आजदेखि पुनः दैनिक ६ घण्टा बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । आयोजनाले शनिवार नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो...

सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको...

कक्षा ११ को परीक्षा जेठ ९ गतेदेखि

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

म्याककफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा

म्याककफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ । गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल हात पारेका छन् ।

देशभरका यी ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, कुन सामानमा कति रुपैयाँ...

उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लगायत ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् । दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी सञ्चालन भएको सुपथ पसलमा नून प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ ।

गण्डकीमा आज भारी वर्षाको पूर्वानुमान

गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

गरिबी निवारण कोष खारेज

काठमाडौं, १५ जेठ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रिबी...