पश्चिम सेती र सेती नदी ६ भारतलाई जिम्मा लगाउने अन्तिम तयारीमा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसको सो बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी –६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता भारत सरकारको कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ ।

भारतले नेपाललाई दिने अनुदान बढायो, धेरै पाउनेमा भुटान

भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/ २२ को बजेटमा नेपाललाई दिने वित्तिय अनुदान बढाएको घोषणा गरेकी हुन् ।

उखु किसानको ६ करोड तिर्न नसकेपछि अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क...

उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हाली दिन प्रशासन र प्रहरीले संयुक्त रुपमा पहल गरेको थियो । अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा १ करोड ७३ लाख रहेको छ ।

नयाँ भर्ना र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन निर्देशन

कतिपय विद्यालयले आफू खुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले सोमबार मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो।

नौबिसे-नागढुंगा आकस्मिक सुरुङको ‘ब्रेक थ्रू’, डेढ वर्ष भित्र सञ्चालनमा आउने

नौबिसे–नागढुंगा सुरुङमार्ग परियोजना अन्तर्गत आकस्मिक सुरुङको 'ब्रेक थ्रू' भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सोमबार सुरुङमार्गको 'रेस्क्यू टनेल'को ब्रेक थ्रू भएको हो ।

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि रु ७ अर्ब २४ करोड विनियोजन गरेको छ।

दुई वर्षभित्र शत प्रतिशत जनसंख्यामा विद्युत पहुँच

सरकारले दुई वर्षभित्र शत प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ ।

विमानस्थल आसपास चङ्गा उडाउँदा जहाजमा असर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो ।

विद्यालय शिक्षाको गुणस्तरमा कसरी सुधार ल्याउने ?

-नवराज भट्ट नेपालमा अहिले ३६ हजार भन्दा बढी विद्यालयमा २८ लाखको हाराहारीमा विद्यार्थीहरु पढ्छन । विद्यालय तथा विद्यार्थी संख्यामा भएको यो वृद्धिले शिक्षामा पहुँच र...

लकडाउन खुकुलो गर्नु स्वागतयोग्य, कर तिर्ने समय पनि बढाइने विश्वास

नेपाल चेम्बर अफ कमर्शले सरकारले गरेको लकडाउन खुकुलो गर्ने निर्णयको स्वागत गरेको छ ।