संघीय सरकारबाट पाउने रकम तपाइको पालिकालाई कति ? (सूचीसहित)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्धारानिर्धारित सूत्रको आधारमा प्रदेशलाई रु. ५७ अर्ब ९५ करोड र स्थानीय तहलाई रु. ९४ अर्ब ५६ करोड समानीकरण अनुदान विनियोजन भएको छ ।

पृथ्वी राजमार्ग आंशिक रुपमा बन्द गरिँदै

विस्तारको क्रममा रहेको मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्ड आंशिक रूपमा बन्द हुने भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरास्थित सडक निर्माणको काममा तीव्रता दिन बन्द गरिएको पूर्वी खण्डका प्रमुख इन्जिनियर प्रकाशचन्द्र भण्डारीले जानकारी दिए ।

सरकारी संस्थामै भेटियो अखाद्य सामग्री, उपमेयर भन्छिन् -‘ठगिएको महसूस भए हटलाइन...

काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन शुरू गरेको छ । दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलवारबाट बजार अनुगमन शुरू भएको हो ।

गाउँ र नगरपालिकामा ५० करोड, प्रदेश स्तरको आयोजनामा एकअर्ब न्यूनतम लागत...

कार्यविधिमा संघ, प्रदेश र स्थानीय तहको सहभागितामा आर्थिक प्रतिफलयुक्त परियोजना सञ्चालन गर्न, व्यावसायिक रुपमा सम्भाव्य परियोजनामा लगानी सुनिश्चित गरी आयोजनाको सञ्चालनमा प्रदेश र स्थानीय स्वामित्वभाव विकास गर्न सहलगानी सम्बन्धी कार्यविधि वाञ्चछनिय भएको उल्लेख छ ।

व्यावसायीले गरे दिनभर ट्रक चलाउन नदिने निर्णयकाे विराेध

काठमाडाैं, २७ जेठ । असार १ गतेदेखि बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौं भित्र मालबाहक ट्रकहरु चलाउन नदिने निर्णय कार्यान्वयन नगन कार्गो ब्यवसायीहरुले...

काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाडौं उपत्यकाका विभिन्न ठाउँ सहित देशभरका ३ दर्जनभन्दा बढी स्थानमा केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

जर्मनीबाट लगानी भित्र्याउन पहल गर्छुः नवनियुक्त राजदुत खड्का

जर्मनीबाट नेपालमा लगानी, प्रविधि भित्र्याउनका लागि पहल गर्ने जर्मनीका लागि नवनियुक्त नेपाली राजदूत रामकाजी खड्काले बताएका छन् ।

लामो विवादबीच अन्ततः ईयूद्धारा २१ खर्ब डलरको बजेट स्वीकृत

युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी ब्रसेल्स शिखर बैठकमा कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक पक्षमाथि व्यापक विचारविमर्श भएको थियो ।

सवारी चालक ‘लाइसेन्स’ परीक्षाको तयारीमा हुनुहुन्छ ? यस्तो छ नयाँ पाठ्यक्रम

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ( वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो । यो कार्यविधि निर्देशिका २०७८ जेष्ठ १ गतेदेखि लागूमा आएको छ ।

२० करोडभन्दा बढी लागतमा बनेको पुलको काम फोहोर मिलाउने थलो

२० करोडभन्दा धेरै लागतमा पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल सडक डिभिजन कार्यालय काठमाडौंले भत्काएर नयाँ बनाउन निर्देशन दिएसँगै अहिले फोहोर छान्ने थलोको रुपमा परिणत भएको हो ।