बैंक/ बिमा

२४ अर्ब ३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको १४ अर्ब ३ करोड रुपैयाँ र १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २४ अर्ब ३ करोडको सरकारी ऋणपत्र जारी गर्ने भएको हो।

दश महिनामा ७ खर्ब २५ अर्ब रेमिट्यान्स, वृद्धिदर निरन्तर घट्दो

काठमाडौं ६, असार । गत वैशाखसम्म नेपालमा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १९.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह...

करोडौँ ठगी अभियोगमा मुद्दा खेपिरहेका बैंक प्रबन्धककाे हृदयाघातबाट मृत्यु

नेपालगञ्ज, ९ भदाै । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयाघातका कारण गए राति मृत्यु भएको छ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो । सिटिजन्स बैंकमा नक्कली सुन धितो...

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई ‘नविल हिरो’ उपाधि

निर्मल पुर्जा, ‘निम्सदाइ’ले विश्वका १४ वटा ८००० मिटरभन्दा अग्ला हिमालहरु ७ वर्ष ११ महिना १४ दिनको विश्व रेकर्ड मात्र ६ महिना ६ दिनमा सम्पन्न गरी नयाँ विश्वकीर्तिमान कायम गरेका थिए ।

महिला उद्यमीले पाए १ अर्ब ५ करोड सहुलियत कर्जा

वाणिज्य बैंकले मात्रै १ हजार ६ सय ६० महिला ऋणीलाई १ अर्ब ४ करोड ६३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । विकास बैंकबाट पनि कात्तिक मसान्तसम्ममा १३ ऋणीलाई १ करोड ८ लाख ६१ हजार रुपैयाँ लगानी भएको छ ।

एभरेष्ट र प्राईम लाईफ इन्स्योरेन्सले सुरु गरे संयुक्त घुम्ती बीमा सेवा

काठमाडौं, २७ माघ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ती बीमा सेवा शुभारम्भ गरेका छन्। ग्राहकलाई घरदैलो बाटै बीमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बीमा सेवा संचालन गरिएको कम्पनीले...

प्रादेशिक आर्थिक गतिविधि अध्ययन गर्दै राष्ट्र बैंक, त्रैमासिक रुपमा तथ्यांक निकालिने

राष्ट्र बैंकले हाल गर्दै आएको आर्थिक गतिविधि अध्ययनमा पर्यटन, पूर्वाधार, परियोजनालाई समावेश गरिएको छैन । मार्गदर्शन अनुसार अब चैतभित्र अर्धवार्षिक र असोज भित्र वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिसक्नु पर्ने छ ।

बजार मूल्य २२८ रुपैयाँ रहेको मेगा बैंकको सेयर १०० रुपैयाँमै किन्ने अवसर

बैंकले २०७४ साल भदौ २७ गतेदेखि २०७४ साल कात्तिक १४ गतेसम्म संस्थापक तथा साधारण सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गरेको थियो ।

नबिल बैंकका ग्राहकले दराज ११ः११ मा १५ प्रतिशत छुट पाउने

नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ ।

साढे तीन दर्जन स्थानीय तहमा अझै पुगेनन् बैंक

काठमाडौं ११, चैत । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य भएपनि साढे तीन दर्जन गाउँपालिकामा अझै बैंक पुग्न सकेका छैनन । अत्यावश्यक पूर्वाधार अभाव हुनुका साथै कमजोर सुरक्षा र स्थानीयको अवरोधका...