बैंक/ बिमा

जेठ १ देखि नयाँ ढाँचा अनुसार नियमित रिपोर्टिङ पेश गर्न राष्ट्र बैंकको निर्देशन

यसअघि बैंकले वाणिज्य बैंकहरुलाई बैशाख २ गते १० कार्यदिनभित्र सरकारी कारोबार निर्देशिका २०७६ बमोजिम सरकारी कारोबारको लागि खाता खोेल्न तथा सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको थियो ।

खाद्यान्न र तरकारीको मूल्यवृद्धि उच्च, निर्माण सामग्रीको मूल्य घट्यो

चालु आर्थिक वर्षको नौ महिनासम्ममा महँगी बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । उसले आइतबार राती सार्बजनिक गरेको नौ महिनाको समष्टीगत आर्थिक तथ्यांक अनुसार २०७६ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको छ ।

यसरी दिनुहोस् एनआईसी एशिया बैकमा अनलाइनमार्फत कर्जाको आवेदन

कोभिड १९ को महामारीकाबीच सामाजिक दूरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने व्यवस्थ मिलाएको बैंकले जनाएको छ ।

‘नियतवश बहुउद्देश्यीय सहकारी बन्द गराउन खोजियो’

काठमाडौं, ८ जेठ । सहकारीकर्मीहरुले सहकारीलाई करमा विभेद गरेको गुनासो गरेका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको ‘सहकारी ऐन र विभेदकारी कर’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बचत सहकारीलाई कर छुट दिई उत्पादनशील...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३० औ वार्षिकोत्सव

काठमाडौं, ६ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३० औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेकपा का केन्द्रीय सदस्य माननीय...

एटिएमबाट अनाधिकृत रुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाडाैं, १५ भदाै । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।...

एटीएमबाट पैसा निकाल्ने सीमा बढ्यो, दैनिक १ लाखसम्म निकाल्न पाइने

अब एक पटकमा २५ हजार रुपैयाँ र दैनिक एक लाख रुपैयाँ निकाल्न पाइनेछ । यसअघि एक पटकमा २० हजार मात्रै निकाल्न पाइने व्यवस्था थियो ।

प्रिमियम संकलन अवधि थप, बीमालेख नवीकरण लकडाउन सकिएको १५ दिनसम्म

बीमा अवधि समाप्त भएको बीमालेखको हकमा बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण गर्न सकिनेछ। लकडाउन सकिएको १५ दिनसम्म यसले निरन्तरता पाउनेछ।

गणपति लघुवित्त साधारण सभा बस्दै, लाभांश कति ?

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

बैंकिङ कसुर र ठगी संलग्न माथि २१ करोडको मुद्दा दायर

काठमाडाैं, ८ असार । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा उक्त...