बैंक/ बिमा

इन्भेष्टमेन्ट बैंकले सीटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्ने, सीटीको सेयर कारोबार रोक्का

सीटी एक्सप्रेस यसअघि विगतमा समस्याग्रस्त फाइनान्स कम्पनी हो । सो कम्पनीलाई सीटी ग्रुपले नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याएको थियो । दुई संस्थाबीच प्राप्तिको सहमति भएपनि सेयर मिलान अनुपान (स्वाप) डीडीएले तय गर्ने बताइएको छ ।

जीडीपीको ३ प्रतिशतबराबर रकम अनौपचारिक क्षेत्रमा राहत दिन सीएनआईको आग्रह

परिसंघका अनुसार व्यावसायिक तथा औद्योगिक लागतलाई कम्तिमा ५ प्रतिशतले कम गर्नु पर्छ भने हालको कर्जा निक्षेप अनुपात (सीसीडी)लाई ८ प्रतिशत बनाउनुका साथै दीर्घकालीन (मुद्दती) निक्षेपमा ७ प्रतिशत तथा वचतमा ५ प्रतिशत व्याजका लागि वाणिज्य बैंकहरुलाई प्रोत्सान गरिनु पर्छ ।

ग्लोबल आइएमई बैंकले ल्यायो सस्तो व्याजदरमा कर्जा योजना, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण

सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

प्रोग्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स कनेक्ट आइपिएस भुक्तानी प्रणालीमा आवद्ध

काठमाडौं, २४ बैशाख । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस विद्युतीय भुक्तानी प्रणालीमा प्रोग्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स आवद्ध भएका छन् । उक्त फाइनान्स कम्पनीहरुका ग्राहकहरुले...

भिसा र नेप्सकाे स्विच बीचमै ह्याक, भारतबाट मात्रै निकालियाे १ कराेड ६९ लाख

काठमाडौं, १९ भदौ । केही दिनअघि भएको एटीएम ह्याकिङको विषयमा गठित छानबिन समितिले राष्ट्र बैंकलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको छ । राष्ट्र बैंकले एटीएम ह्याकिङ प्रकरणपछि उक्त घटनाको अध्ययन कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा...

आजदेखि दशैका नयाँ नोट बजारमा, कहाँबाट पाइन्छ सटही सुविधा ? (सूचिसहित)

काठमाडौं १० असोज । दशै र तिहारलाई लक्ष्यित गरी राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैंकले तोकेका विभिन्न बैंक का शाखाबाट नयाँ नोट साट्न सकिने भएको छ । सर्वसाधारणले काठमाडौंमा...

बैंकलाई ब्रोकर लाइसेन्स दिन बैंकर्स संघको लबिङ, अर्थसमितिलाई लेख्यो चिठी

काठमाडौं २६, पुस । वाणिज्य बैंकहरुलाई सेयर ब्रोकर लाइसेन्स दिन माग गर्दै बैंकर्स संघले अर्थसमितिलाई पत्र लेखेको छ । संघ वाणिज्य बैंकहरुको छाता संगठन हो । बैंकलाई लाइसेन्स दिने सम्बन्धमा चौतर्फी विरोध भइरहेको समयमा...

बैशाखसम्मको ब्याजमा १० प्रतिशत छुट, एसएमई कर्जामा एक प्रतिशत ब्याज घट्ने

वैशाखसम्म भुक्तानी गर्नु पर्ने सबै प्रकारका ऋणमा बैंक तथा वित्तीय संस्थाले पाकेको ब्याजको १० छुट दिने भएका छन् ।

कोभिड-प्रभावित पर्यटनमा नागरिक लगानी कोषको सापटी, ब्याजदर अन्तर शून्य

होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुले कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा कट्टा गरेको रकम सापटी लिन चाहेमा थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

जनरल इन्स्योरेन्स कम्पनीको ४० औं शाखा कालिमाटीमा

काठमाडाैं, ९ असार । निर्जीवन बीमा व्यवसायमा सक्रिय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौको कालिमाटीमा शाखा विस्तार गरेको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का पोलिटव्यूरो सदस्य एंव संघीय संसदका सांसद तथा पुर्व स्थानिय विकास मन्त्री...