बैंक/ बिमा

नयाँ विशेषता सहित ‘सेलपे’ सञ्चालनमा, बैंक खातामार्फत सिधै कारोबार गर्न सकिने

काठमाडौं १५, साउन । विद्युतीय भुक्तानीको बजारमा नयाँ कम्पनीको रुपमा ‘सेलपे’ सञ्चालनमा आएको छ । कम्पनीले मंगलबार देखि सेवा सुरु गरेको हो । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले यसको औपचारिक उदघाटन गरेका हुन ।...

जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले १६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ज्योतिले ८९ करोड, रिलायन्सले ७१ करोड र महालक्ष्मीले लाइफ इन्स्योरेन्सले ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

यातायात व्यवसायीले मागे बैंक किस्ता बुझाउने थप समय

कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि सवारी चलाउन नपाएको भन्दै यातायात व्यवसायीले बैंकको सावा ब्याज भुक्तानीको म्याद स्थगन गर्न माग गरेका छन् ।

कोरोनाबाट मृत्यु भए परिवारलाई २ लाख दिने लगानी कोषको घोषणा

नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीको कोरोनाभाइरस (कोभिड–१९) का कारण मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

गाडी मोटरसाइकललगायत सवारी बीमामा लकडाउन अवधिको प्रिमियममा छुट

सावारी साधनको कुल वार्षिक शुल्कको एक तिहाइ रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गरी बाँकी दुई तिहाइमा समानुपातिक रकम छुट दिनुपर्ने समितिको निर्देशन छ । कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समूह समेतको हिसाब गर्नुपर्ने छ ।

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, यसरी पठाउनुहोस्

नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति बनाउने गृहकार्य थालेको छ । बैंकले सूचना जारी गरि मौद्रिक नीतिमा राय/सुझाव दिन आग्रह गरेको हो। राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्छ।

उद्यमी बन्न चाहने युवालाई वाणिज्य बैंकको सहुलियत कर्जा, १५ लाखसम्म पाइने

उद्यमी बन्न चाहने युवाका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत ब्याजदरको कर्जा प्रवाह गर्ने भएको छ ।

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ ।

ज्योती विकास बैंक र सगरमाथा इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, १४ चैत । ज्योती विकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा सम्बन्धि संम्झौता भएको छ । सम्झौतापत्रमा बुधबार ज्योती बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख...

मौद्रिक नीतिमा सवारी कर्जा कडाई गरिदै, टीआर कर्जा रोक्न गृहकार्य

काठमाडौं २९, असार । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गर्ने भएको छ । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको छ । सवारी साधन कर्जाले आयात बढाएको भन्दै अर्थमन्त्रालयले त्यसलाई नियन्त्रण गर्न...