नेपाल एसबीआई बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सम्झौता
काठमाडौं, ८ जेठ । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।
नेपाल एसबीआई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो...
व्यापार घाटामा सुधार, दुई महिनामा २ खर्ब ११ अर्ब व्यापार घाटा
काठमाडौं २० असोज । गत भदौ महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भदौको व्यापार घाटा करिब ३ प्रतिशतले कम हो ।
सो अवधिमा सवारी...
बैंक तथा वित्तीय संस्थाका सीमित शाखाबाट कारोबार सूचारु
राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुला गर्ने निर्णय गरेको हो ।
आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंक बीच बैंकासुरेन्स सम्झौता
काठमाडौं, १७ वैशाख। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँ बीच बैंकासुरेन्स सम्झौता भएको छ ।
सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी...
नेप्से १.७४ अंकले घट्यो, ५९ करोडको कारोबार
काठमाडौं, १६ साउन । शेयर बजार कारोवार मापक नेप्से परिसूचक बिहीबार १.७४ अंकले घटेको छ ।
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ०.१४ प्रतिशतले घटेर एक हजार दुई सय ६३.८४ अंकमा झरेको हो ।...
प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला
काठमाडौं, १७ पुस । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा विश्वराम तिमिलाको नियुक्त भएका छन् ।
बीमा समितिले तिमिलाको नियुक्ती बिहीबार स्वीकार गरेको हो । यस अघिका प्रमुख कार्यकारी अधिकृत सुधुम्न...
कोरोना रोकथाम कोषमा सन नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख सहयोग
काठमाडौं, ३० चैत । कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख गरि जम्मा ३० लाख १...
अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च, एक डलर बराबर १२२.६१ रुपैयाँ पुग्यो
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
बीमा कम्पनीलाई ५० प्रतिशत कर्मचारी मात्रै कार्यालय बोलाउन निर्देशन
बीमा समितिले बुधबार एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न निर्देशन दिएको हो ।
पुँजीकोषको आधारमा कृषि विकास बैंक सबैभन्दा ठूलो, कुल पुँजीकोष कति ?
नेपाल राष्ट्र बैंकले आन्तरिक बैंकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात अनुगमन/मूल्यांकन प्रयोजनका लागि तयार पारेको बासेल-थ्री को एक विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा ३१ अर्ब ३८ करोड रूपैयाँको कुल पुँजीकोष सहित कृषि विकास बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको हो ।