जानकी फाइनान्सले २२ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, २५ पुस । जनकपुरस्थित जानकी फाइनान्सको २३औं बार्षिक साधारणसभाले २२ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको २३औं बार्षिक साधारणसभाले बोनस सेयरसम्वन्धी प्रस्ताव पारित गरेको हो ।
सभाले कर प्रयोजनका लागि चुक्ता...
४ पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीबिहीन
अझै प्रदेश १ मिक्वााखोला गाँउपालिका, बागमतीमा रुवीभ्याली, कर्णाली प्रदेशमा जुनीचाँदे गाँउपालिका र सुदूरपश्चिम प्रदेशमा काँडा गाँउपालिकामा शाखा विस्तार हुन बाँकी छ।
फोनलोनमा बढ्दो आकर्षण, दैनिक १० जनाले लिन्छन् ऋण
काठमाडौं । फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोन बाट ऋण लिन...
बैंकास्याेरेन्सकाे नाममा बैंकबाट बीमा याेजना बेच्न राेक
काठमाडौं, ९ साउन । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने क्रममा बैंकासुरेन्सकाे नाममा ग्राहकलाइ जथाभावी बीमा याेजना बिक्री गर्ने कार्यमा नेपाल राष्ट्र बैंकले राेक लगाएकाे छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ काे माैद्रिक...
सारथीको ट्याक्सीमा कुमारी बैंकको विज्ञापन
काठमाडौं, १० साउन । कुमारी बैंकले ट्याक्सी सेवा प्रदायक कम्पनी, सारथीसँग ब्रान्डिङ सहकार्य गरेको छ ।
उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर...
नबिल बैंक र इक्यानबीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झाैता
काठमाडौं, २४ भदौ । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
यस सहमति पश्चात नबिल बैंकले इक्यान, इक्यानसँग आवद्द सदस्य संस्थाहरु,...
एनएमबी बैंकले पायो साफामा कर्पोरेट गभर्नेन्ससहित दुई अवार्ड
एनएमबी बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ ।
७ महिनामा निर्जीवन बीमा कम्पनी गरे ३८ अर्ब १२ करोड लगानी, कसको कति ?
सबैभन्दा बढी लगानी गर्नेमा शिखर इन्स्योरेन्स छ । शिखरले ३ अर्ब ७ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै धेरै लगानी गर्ने निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्स दोस्रो स्थानमा छ । नेकोले ३ अर्ब ५ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ ।
‘कोरोनाको मारमा परेका व्यवसायीलाई दवाव दिएर हतोत्साहित नबनाउनु’- गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई थप तनाव नदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् ।
नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित
नेपाल बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंककाे ६१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।