अनुमति विना भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने
भुक्तानी तथा फर्स्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न नपाइने प्रावधान रहेको भए पनि केही संस्थाहरुले अनुमति नलिई यस्तो कार्य गर्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
दक्षिण एसियामा अहिलेसम्मकै आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै
सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटमा महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको उल्लेख गरेको छ । अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेको र थप मान्छे गरिबीमा धकेलिने बैंकले जनाएको छ।
लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस कति ?
लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसको बैंकको संचालक समितिको बैठकले ११.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
१० अंकले घट्यो नेप्से, ४८ करोडको कारोबार
काठमाडौं, ८ असार ।आइतवार नेप्से परिसूचक १०.०१ अंकले घटेर १ हजार २ सय ५४.३५ अंकमा आएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७९ प्रतिशत कम हो ।
कारोबारमा आएका मध्ये विकास बैंक, फाईनान्स र...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रकम जम्मा
काठमाडौं, १६ साउन । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री...
नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने, लगानीको आकार १ खर्ब २५ अर्ब
काठमाडौं, ३० भदौ । नागरिक लगानी कोषका लगानी कर्ताले २२ प्रतिशत बोनस शेयर पाउने भएका छन् ।
सोमबार सम्पन्न कोषको आर्थिक बर्ष २०७४/०७५ को वार्षिक साधारण सभाले सभाले २२ प्रतिशत बोनस शेयर र कर...
नेपाल इन्भेष्टमेन्ट बैंंक र इसेवा बीच सम्झौता, बैंकका ग्राहकलाई इसेवाका सबै सेवा उपलब्ध
काठमाडौं, ६ असोज । इसेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंक बीच अनलाइन भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी...
सेलपेको स्टल एक्टिभेसन सुरु,के-के छ विशेषता ?
काठमाडौं,८ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ ।
यो एक्टिभेसन कार्यक्रम सिभिल महलमा कार्तिक ८ गते शुक्रबार र लविम महलमा...
एनआइसीको विज्ञप्ती,‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ नाम परिवर्तन काम उहि
काठमाडौं, ४ मंसिर । एनआइसी एशिया बैंकले 'सुपर चमत्कारिक मासिक निक्षेप खाता' योजना सार्वजनिक गरेको छ । बैंकले यसअघि सार्वजनिक गरेको 'सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता' को नाम परिर्वतन मात्र गरेर उक्त नामको योजना...
सामलिङ्गको सेयर रजिष्ट्रार तथा विक्री प्रवन्धकमा एसबीआई मर्चेण्ट बैकिङ
सामलिङ्ग पावर कम्पनीको प्राथमिक निष्कासन (आईपीओ)को सेयर रजिष्ट्रार तथा विक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ नियुक्त भएको छ ।