२० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न ?
ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट
काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट प्रवक्ता बनेका छन् ।
अनुसन्धान विभाग प्रमुख भट्टलाई पुस १६ गतेदेखि प्रवक्ता बनाइएको हो । राष्ट्र बैंकका अनुसार अर्थशास्त्रमा विद्यावारिधि गरेका...
एनआईसी एशिया बैंकले ३०.५३ प्रतिशत लाभांश दिने
एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता
ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि...
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब पुग्यो, ४७ खर्ब भन्दा बढी रकम कर्जामा
राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ। पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन्।
बुधबार र शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने
नेपाल राष्ट्र बैंकले बुधबार र शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।
राष्ट्र बैंकको कार्यकारी निर्देशकमा तीन जनाको बढुवा
काठमाडौं, १३ बैशाख । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका तीन जनाको बढुवा भएको छ ।
राष्ट्र शुक्रबारको निर्णयले निमित्त कार्यकारी निर्देशकको भुमिकामा रहँदै आएका रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धरलाई कार्यकारी निर्देशकमा...
असार महिनाको पहिलो साता वाणिज्य बैंकको निक्षेप शून्य
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैंकहरुले असारको पहिलो सातामा कर्जा ४ अर्बले बढ्दा निक्षेप शून्य देखिएको छ । यो अवधिमा बैंकहरुको कर्जा लगानी बढेर ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । उक्त रकम जेठको अन्तिम सातामा ३६ खर्ब ४६ अर्ब रुपैयाँमा थियो ।
स्वास्थ्य बीमामा ६ अर्ब बजेट, अर्को वर्ष सबै जिल्ला पुर्याइने
काठमाडौं, १७ जेठ । स्वास्थ्य बीमामा सरकारले आगामी वर्षका लागि ६ अर्ब रुपैयाँ छुट्टयाएको छ ।
बीमितलाई गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चित गर्न र सबै जिल्लामा स्वास्थ्य सेवा विस्तारका लागि ६ अर्ब रकम विनियोजन गरिएको...
असार ६ देखि एनआइसी एशियाको ३० लाख कित्ता ऋणपत्र विक्रीमा आउँदै
बैंकले १० वर्ष अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरको ‘एनआइसी ऋणपत्र २०८८’ नामक ऋणपत्र विक्रीमा ल्याउन लागेको हो ।