काठमाडौँ–केरुङ रेलमार्ग बारे छलफलका लागि नेपाली टोली चीन प्रस्थान
– रमेश लम्साल
काठमाडाैं, २ असार । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको...
पुनःनिर्माणका प्राविधिकले गैरकानूनी रुपमा रकम असुले, १९ कारवाहीमा
काठमाडाैं, १६ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ ।
प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका...
त्यस्तो कम्पनी नडुबेर को डुब्छ ?
फ्रान्सबाट आएको प्रस्ताव मानेको भए १५ वर्ष पहिल्यै भैरहवा विमानस्थल बनिसक्ने थियो ।
मध्य–पहाडी लोकमार्गमा स्मार्ट सिटी निर्माण अघि बढ्दै
काठमाडाैं, २० असार । सरकारले व्यवस्थित शहरीकरण, मेगा सिटी, स्मार्ट सिटीलगायत योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।
राष्ट्रियसभाको...
सेनाले बनाएका सडकको प्रगति यस्तो छ
काठमाडौं, ४ साउन । मुलुकमा सडक पूर्वाधार विकासका लागि नेपाली सेना अपरिहार्य जस्तै बनेको छ । खासगरी राष्ट्रिय महत्वका अधिकांश रणनीतिक सडकको ट्रयाक खोल्ने...
बजेट नपुग्दा राेकिए १४० खानेपानी आयोजना
सिन्धुपाल्चाेक, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका...
सेनाले फास्ट ट्रयाकको डीपीआरको काम अघि बढायो, कुदेश र श्रीपाली मन्दिर...
क्लाउडपत्रिका
काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अघि बढाएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी कम्पनीबाट आशयपत्र (इओआई)...
रङ्गशाला बनाउन दिएको वालुवा टिपर तथा ट्रक व्यवसायीले निःशुल्क ढुवानी गर्ने
काठमाडौं, १ माघ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने...
साउनपछि ट्रयाल पास गरेको एक महिनामै स्मार्ट लाइसेन्स !
यातायात व्यवस्था विभागले लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट तीव्र रुपमा गरिरहेको छ । लकडाउनको समयको सदुपयोग गर्दै विभागले करिब साढे ३ लाख लाइसेन्स छापेको छ । लकडाउनका कारण सवारी लाइसेन्स परीक्षा बन्द छ ।
वैदेशिक लगानीका अधिकांश सडक योजना र सुरुङमार्गको काम ठप्प
नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौं चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् ।