सेवा क्षेत्रको वृद्धिदरमा धक्का, प्राथमिक क्षेत्रमा २.५ प्रतिशत मात्रै हुने

प्राथमिक क्षेत्र भनिने कृषि, वन, मत्स्यपालन, खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर २.५ प्रतिशत हुनेछ । गत आर्थिक वर्षमा प्रमुख कृषि बाली धानको उत्पादन करीब ९ प्रतिशत बढेपछि यो क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत थियो ।

आकाशे पानीले रानीपोखरी भर्ने योजना, दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट संकलन...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आकाशे पानीले रानीपोखरी भर्ने योजना बनाएको छ । पानी संकलन गर्नका लागि प्राकृतिक हिसाबले संभव सबै उपाय प्रयोग गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।

पूर्वाधार विकास बैंकलाई सञ्चालन बाटो खुला, पूर्वाधार निर्माण आयोजनामा लगानी गरिने

क्लाउडपत्रिका काठमाडौं, २५ माघ । अब पुर्वाधार विकास बैक सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट बैंकबाटले सञ्चालन अनुमति दिने निर्णय गरेपछि पूर्वाधार विकास बैंकलाई...

सरकारको चालू खर्च भन्दा राजस्व संकलन बढी

काठमाडौं १३, जेठ । सरकारले पुँजीगत खर्च अपेक्षित रुपमा बढाउन नसकेपनि चालू खर्च राजस्व भन्दा कम छ । सरकारी तथ्यांक अनुसार जेठ ४ गतेसम्म चालू...

नगर गौरवका परियोजनाकै बजेट शतप्रतिशत फ्रिज

काठमाडौं, असार १८ । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका...

तल्लो मोदी १ का कर्मचारी आन्दोलनमा उत्रिए

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन्

निर्माण सामग्री र कामदारको अभाव हुन नदिने नेम्बाङको भनाइ, यस्तो छ...

भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रुपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन् ।

चर्को आलोचनापछि काँकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द

सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व-पश्चिम रेलमार्गको काँकडभिटा- इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द गरेको छ।

मध्यपहाडी लोकमार्ग तीन वर्षभित्र बन्ने, पूर्वपश्चिम रेलमार्गकाे काम सुरू

–सञ्चिता घिमिरे सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१०...

पूर्वाधार विकास बैंकलाई साना परियोजनामा लगानी गर्न बाटो खुल्यो, प्रतिपरियोजना ३०...

काठमाडौं २१, साउन । पूर्वाधार विकास बैंकले प्रति परियोजना ३० करोड रुपैयाँ सम्म लगानी गर्न पाउने भएको छ । राष्ट्र बैंकले सोमबार परिपत्र मार्फत...