दिपायल विमानस्थल कालोपत्रे गर्ने काम शुरु

–विमल विष्ट सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम...

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं उत्रियो

यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ ।

उचित विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो

उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ।

त्यस्तो कम्पनी नडुबेर को डुब्छ ?

फ्रान्सबाट आएको प्रस्ताव मानेको भए १५ वर्ष पहिल्यै भैरहवा विमानस्थल बनिसक्ने थियो ।

भारतद्धारा आवास तथा विद्यालय पुनर्निर्माणका लागि डेढ अर्ब सहयोग

भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताअनुरुप ९६ करोड भारतीय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

मुग्लिन-पोखरा सडक विस्तार गरिँदै, याम्पा-घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ।

३१ परियोजनामा विदेशी लगानीकर्ताकाे ४८ आवेदन, २५ खर्ब लागत

काठमाडौं, ८ वैशाख । सरकारले गत चैत १५ र १६ गते काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनमा ‘शो केस’ गरिएका ७७ वटा मध्ये २६ वटा...

जलस्रोतमा आधारित परियोजना उच्च प्राथमिकतामा, नीतिमा पाँच डाइभर्सन समेटिए

काठमाडौं, २२ बैशाख । यदि सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा भनेजस्तै हुने हो भने २०७६ साल जलस्रोत वर्ष हुने संभावना देखिएको छ । राष्ट्रपति...

राष्ट्रिय गौरवका आयोजना छिटो सक्न प्रधानमन्त्रीको ताकेता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् ।

सर्वोच्चको अन्तरिम आदेशसँगै निजगढ विमानस्थल अन्यौलमा

रिटमा निजगढ विमानस्थलका लागि ८ हजार बढी रूख काट्नुपर्ने, रूख काट्दा जंगली जनावरको वासस्थान हराउने, जैविक विविधता, पानीको स्रोत सुक्ने र तराई क्षेत्र मरभूमीकरण हुने खतरा रहेको उल्लेख छ।