वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजनाका काम ठप्प

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माणाधीन योजनासँगै निर्माण शुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण शुरु हुने अवस्थामा छैनन् ।

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही बैशाख ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने जनाइएको छ ।

पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रीपरिषदको स्विकृतिको लागि पेश गरिने

काठमाडौं, १५ वैशाख । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्न स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् राष्ट्रिय...

सुकुम्बासीबस्ती हटाइने, वास्तविकलाई स्थानान्तरण गरिने

नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले हटाउने नीति लिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने बताएका हुन् ।

भेरी–बबई सुरुङ हस्तान्तरणको तयारी, ६ अर्ब १६ करोड खर्च

आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्न कार्यादेश छ । आयोजनाले बाँध, विद्युत्गृहसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य अघि बढाएको जनाएको छ ।

आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक बनाउन एडिवीसंग साढे २१ अर्बको सम्झौता

काठमाडौं । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक विस्तार हुने भएको छ । सडक साघुँरो भएको भन्दै चालु आर्थिक वर्षबाट...

सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च

काठमाडौं, २३ पुस । कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ।...

व्यापारिक नाका रसुवागढीसँग सम्पर्क टुट्यो, ठूलो पहिरो खुलाउन केही दिन लाग्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडकसँगको सम्पर्क टुटेको छ ।

आन्दोलन गर्दा पनि बनेन चाबहिल–साँखु सडक, यात्रुकाे बिजाेग

– आदित्य दाहाल काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा...

चीनलाई पछि पार्दै जापानले बनायो विश्वकै तिव्र गतिको बुलेट ट्रेन

काठमाडौं, ३० बैशाख । जापानले विश्वकै सबैभन्दा छिटो चल्ने बुलेट ट्रेनको परिक्षण सुरु गरेको छ । जापानले बनाएको विश्वकै सबैभन्दा तिव्र गतिको बुलेट ट्रेन ‘अल्फा...