नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ ।

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकम र आयोजनाबीच सम्झौता

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सेनाको व्यवस्थापनमा सञ्चालित आयोजनाको प्रगति शत-प्रतिशत

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१–८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ ।

अर्थतन्त्रको शिथिलता कसरी हटाउँदैछ गठबन्धन सरकार ?

उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने र आर्थिक क्रियाकलापलाई तीव्रता दिने गठबन्धनले बताएको छ ।

एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं, १९ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघीय संसदको राज्य व्यवस्था...

पृथ्वी राजमार्गकाे छिर्कने-देउराली खण्ड दैनिक साढे चार घण्टा बन्द हुने

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो ।

पोखरा विमानस्थलको धावनमार्ग निर्माण सकियो

काठमाडौं, ४ बैशाख । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । २ हजार ५ सय मिटर लामो...

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ५६ प्रतिशत सकियो

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म ३ हजार ७२ खनिसकिएको हो। यो भनेको कुल ५६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

बाँदरे माेडकाे पहिराे पन्छाउन आज दिनभर लाग्ने

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोला (बाँदरे मोड) मा सुक्खा पहिरो खसेकाे छ। साे पहराे ठुलाे भएकोले पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ ।

लिंकरोड जोगबनी-किमाथांका सडक निर्माणमा ३ अर्ब खर्च

सडक आयोजना प्रमुख श्रेष्ठका अनुसार चेपुवा, छुमसुर, घोङ्गोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ । कडा चट्टान भएको भीरको सो १४ किलोमिटर सडकखण्ड विस्फोट गरेर मात्रै अघि बढ्न सकिन्ने उनको भनाइ छ । सडकखण्ड निर्माणका क्रममा ३ अर्ब खर्च भइसकेको छ ।