Tag: #nepse #news

लगातार सात कारोबार घटेकाे बजार १७.२८ अङ्कले बढ्याे

काठमाडौं । लगातार सात कारोबार घटेकाे सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिसंगै नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका...

सातौं दिन पनि घट्याे नेप्से, बजार २७१९ मा झरेर बन्द

अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको भएकाे हाे ।

नेप्सेकाे सिइयाे बन्न १० जनाले दिए आवेदन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा १० जनाको आवेदन परेको छ।

सेयर बजारमा ३०.३६ अंककाे गिरावट, काराेबार १२ अर्ब ९४ करोडमा सिमित

मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । आज नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ। साेमबार १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडमा सिमित भएको हाे।

नेप्सेकाे उकालाे यात्रा कायमै

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उच्च उत्तारचढाव आइरहेको नेप्से अन्तिम समयमा ७ अंकले बढेर २७ सय ६५ को विन्दुमा पुगेर रोकिएको हो ।

नेप्सेकाे उकालाे यात्रा जारी,११ अर्ब नाघ्यो कारोबार

सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो ।

३.१४ अंकले बढ्याे नेप्से, काराेबामा भने गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ...

नेप्से परिसुचक सङ्गै बढ्याे काराेबार

आज १० अर्ब ४३ करोडको कारोबार भएको हो ।

पाँच दिनकाे काराेबारपछि बढ्यो सेयर बजार

पाँच दिनसम्म लगातार ओरालो लागेको सेयर बजार मंगलबार बढेको छ ।

सेयर बजारको ओरालो , घट्यो कारोबार

मंगलबार सेयर बजारको परिसूचक नेप्से १४.०८ अंक घटेको छ । यससँगै नेप्से २७१५ अंकमा झरेर बजार बन्द भएको छ । आज कारोबारमा पनि कमि आएको छ। अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडकाे मात्रै काराेबार भएको हाे।