Tag: #nepse #news
साताकाे अन्तिम दिन ओरालो लाग्यो नेप्से, कारोबार पनि घट्याे
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक घटेको छ । आज बजार २७३४ मा कायम भएको हाे
१९.९७ अंकले बढ्यो नेप्से, काराेबार १० अर्व माथि
सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएर बन्द भएको छ ।
साताकाे अन्तिम काराेबारकाे दिन सेयर बजार घट्याे
आज कारोबारमा आएकामध्ये ३ समुहको परिसुचक उकालो लाग्दा अन्य १० समुहको परिसुचकमा गिरावट आएको छ ।
९ अंकले बढ्यो सेयर, कारोबारमा भने कमी
आज बजार बढेपनी कारोबार रकममा भने कमी आएको छ । मंगलबार १० अर्ब ४६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडमा खुम्चियो । आज कारोबारमा आएका कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रहेको नेप्सेले जानकारी दिएको छ ।
९ अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार
कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव आएकोमा अन्तिम समयमा ९ दशमलव१९ अंकले घटेको छ । बजार २६ सय १७दशमलव ९५ को विन्दुमा झरेर रोकिएको हो ।
२० अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्बमाथी
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २० अंकले घटेको छ । बुधबार नेप्से २० दशमलव ४१ अंकले घट्दै २६ सय ४५ को...
४९ अंकले बढ्यो नेप्से, कारोबारमा भने गिरावट
अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडको मात्र कारोबार भएको हो ।
नेप्सेले भन्यो ‘सामाजिक सञ्जालको विश्लेषण हेरेर लगानी नगर्नुस, जोखिममा परिएला ‘
'नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन'सूचनामा भनिएको छ ।





















