Tag: ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले होटल, रेष्टुरेन्ट व्यवसायीलाई सहुलियत कर्जा दिने

होटल व्यवसायी महासंघ नेपालसंग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

ग्लोबल आईएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त

बज्राचार्य दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा पूरा कार्यकाल विताएका थिए ।

ग्लोबल आइएमई बैंकले ल्यायो सस्तो व्याजदरमा कर्जा योजना, सेयर किन्नेलाई ९.४९...

सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

ग्लोबल आइएमई बैंकका सीईओ कुँवरद्वारा राजीनामा

बैंक सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुने गरी कुँवरले दिएको राजीनामा स्वीकृत गरेको हो। स्वास्थ्यको कारण देखाउँदै क्षेत्रीले २०७८ जेठसम्म कार्यकाल भए पनि बीचमै बैंक छोडेका हुन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको १ करोड

काठमाडौं, २८ माघ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले एक करोड रुपैया सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका...

ग्लोबल आइएमई बैंकद्वारा विपन्न परिवारलाई २ सय थान ब्लाङ्केट वितरण

काठमाडौं, ८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको...

ग्लोबल आइएमई बैंकको सम्पूर्ण कारोबार बन्द, एटीएम कार्ड नचल्ने

काठमाडौं, १८ मंसिर । ग्लोबल आइएमई बैंकले यहि मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने जानकारी गराएको छ । जनता बैंकलाई गाभेर मंसिर...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा विशेष छुट

काठमाडौं, १ मंसिर । ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजले हवाई टिकटमा छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र कतार...

ग्लोबल आइएमई बैंक र ब्लू क्रश हस्पिटलबीच सम्झौता

काठमाडौं, २८ कात्तिक । ग्लोबल आइएमई बैंक लि. र ब्लू क्रश हस्पिटल प्रालिबीच हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा...

ग्लोबल आइएमई बैंकको १५० औं शाखा बन्दीपुरमा

काठमाडौं , २६ कात्तिक । ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको बन्दीपुर गाँउपालिका वडा नं. २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बन्दीपुर शाखा...