Tag: Bank

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब नाघ्यो, धेरै कमाउने एनआइसी एसिया...

सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले मंसिर मसान्तमै २ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।

एक सातामै थपियो ५९ अर्ब निक्षेप, सीडी रेसियो ९० प्रतिशतबाट ओर्लियो

राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै वाणिज्य बैंकहरुमा ऋण विस्तार रोकिन थालेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पुस चौथो सातासम्मको तथ्यांकले ऋण विस्तार नियन्त्रणमा आएको देखाएको हो ।

आयातमा गरेको कडाइले ऋण विस्तार नियन्त्रणमा, सीडी रेसियोमा सुधार

नेपाल राष्ट्र बैंकका अनुसार पुसको तेस्रो साता बैंकिङ क्षेत्रकै सीडी रेसियो ९०.५४ प्रतिशत कायम भएको हो । तर, वाणिज्य बैंकहरुको भने ९१.०२ प्रतिशत छ । अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत रहेको छ ।

बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव, सीडी रेसियो ९१ प्रतिशत माथि

वाणिज्य बैंकहरुमा निक्षेप संकलन दिनप्रतिदिन घटिरहेको छ । निक्षेप घटिरहँदा पनि अवधिमा कर्जा प्रवाह भने बढेको छ । जसको कारण पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको छ ।

मुद्दती बचतमा अब कुन बैंकले कति दिन्छन् ब्याजदर ?

बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले मंसिर १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

मापदण्ड पूरा नगर्ने तीनवटा वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही

नेपाल राष्ट्रले मापदण्ड पूरा नगर्ने तीनवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । स्थलगत सुपरीवेक्षणमा तोकिएको मापदण्ड पूरा नभएको भेटेपछि हिमालयन, नेपाल बंगलादेश र प्रभु बैंकलाई काराबाही गरेको हो ।

पहिलो त्रैमासमा बैंकको ऋण २७८ अर्बले बढ्यो, बढी विस्तार गर्ने ग्लोबल...

चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कर्जा विस्तार २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरु तरलता अभावकाबीच कर्जा विस्तारमा बैंकहरु आक्रामक देखिएका हुन् ।

बचत र मुद्दती खातामा अब कुन बैंकले कति दिन्छन् ब्याजदर ?

बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको भन्दा बढाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई कायम राखेका छन् ।

ब्याजदर वृद्धिमा बैंकको होडबाजी, कुन बैंकको कति ?

बैंकहरुले कात्तिक १ देखी लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको भन्दा बढाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई कायम राखेका छन् ।