Tag: Nepal Telecom

नेपाल टेलिकमको नाफा १८ प्रतिशतले बढ्यो

कम्पनीले शनिबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको कुल सञ्चालन आय ८.३६ प्रतिशतले बृद्धि भएको छ ।

जीएसएम मोबाइल सेवाको प्रयोगकर्ता ४ करोड नाघ्यो, नेपाल टेलिकमको हिस्सा ५४.२६...

नेपाल टेलिकमले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इण्टरनेट डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ ।

टेलिकमले ‘फोरजी एलटीई’ नमस्ते वाइफाइ विस्तार गर्ने, साइबरनेटिक्सबीच सम्झौता

एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरू र अधिकांश दुर्गम स्थानहरूमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।

१ करोड ३८ लाखले प्रयोग गर्छन् फोरजी सेवा, नेपाल टेलिकम मात्रै...

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार कात्तिक महिनासम्ममा नेपालभर १ करोड ३७ लाख ८७ हजार ४१९ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् ।

लोकप्रिय बन्दै नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड प्याक’ के-के छन् सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको 'सजिलो अनलिमिटेड पोस्टपेड प्याक' लोकप्रिय बनिरहेको छ। दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना...

टेलिकमले सबै स्थानीय तहका सरकारी कार्यालयहरुमा टेलिफोन र इण्टरनेट सेवा विस्तार...

मन्त्रालयले यी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ।

नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’मा मह जोडी

सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री रोक्न निर्देशन

टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो ।