‘नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ रोजगारी यही सिर्जना गरौं’- अर्थमन्त्री डा....

उनले भने, ‘विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सिप लिएर आएका छन्, उनीहरु आधुनिक कृषिकर्म गर्दैछन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ ।

३४ खर्बको अर्थतन्त्रमा कुन प्रदेशको कति योगदान ?

काठमाडौं, १३ वैशाख । केन्द्रिय तथ्यांक विभागले यो वर्षको अर्थतन्त्रको आकार अघिल्लो वर्षको भन्दा ४ खर्बले बढेर ३४ खर्ब ६४ अर्ब रुपैयाको हुने बताएको...

विज्ञापन संघमा सोम धितालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन

संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका हुन् । धिताललाई साधारणसभाले निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।

डलरकाे भाउ बढेर ११५ रूपैयाँ पुग्याे, यस्ताे छ आजको विनिमय दर

काठमाडाैं, ४ भदाै । अमेरिकी डलरकाे भाउ बढेर ११५ रूपैयाँ नाघेकाे छ । बुधबारकाे लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको खरीद...

धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक,क-कसले तिरे बढी कर ?

सूर्य नेपालले भ्याट, अन्तशुल्क र आयकर समेत गरी सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान पाएको हो । उक्त सम्मान कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक रवि केसीले ग्रहण गरेका थिए ।

न्युनतम पारिश्रमिक वृद्धिमा निजी क्षेत्रको विरोध, यो उपयुक्त समय नभएको दाबी

सरकारले गरेको मजदुरको न्युनतम पारिश्रमिक वृद्धिको निजी क्षेत्रले बिरोध गरेको छ ।

शहरी विकासमन्त्री पाण्डेको प्रतिबद्धता-‘देशभरका तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने’

शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रूपमा अगाडि बढाउने मन्त्री पाण्डेकाे भनाइ छ ।

‘निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणले लगानीको वातावरण बन्दैन’- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

भन्सार नाकामा सहजीकरणको लागि चेम्बरको १३ बुँदे माग

पत्रमा सरल र सहज तवरले जाँचपास नहुँदा मालसामानका गाडीहरू क्युमा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त मात्रामा कर्मचारीसमेत नरहेको गुनासो व्यापारीहरूबाट आइरहेको जनाइएको छ ।

‘भिल्लका देशमा मणि’ भयो भीरखानीको तामाखानी

म्याग्दी, २२ जेठ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौँको वार्षिक आम्दानी गुमाएको छ । वि.सं....