नेतृत्वविहीन मन्त्रालय र औद्योगिक विकासमा दिशा हराएको सरकार
पछिल्ला केही वर्षमा देखिएको असामान्य निर्यात वृद्धि पाम आयल, सोयाविन आयलजस्ता विदेशबाटै कच्चा पदार्थ ल्याएर तयार गरिने वस्तुका कारण भएको हो । छिमेकी भारतले त्यस्ता वस्तुको आयातमा नीति परिवर्तन गर्ने हो भने त्यस्तो व्यापार पानीको फोका झैं फुट्नेछ ।
अन्तर्राष्ट्रिय व्यापारमा विविधीकरणः प्रतिफलको समीक्षा आवश्यक
हाम्रा नदी प्रणालीहरूलाई भारतका जलमार्गसम्म जोड्नेबारे एउटा अध्ययनसमेत भइरहेको छ । भारतका आन्तरिक जलमार्ग सही रूपमा प्रयोग गर्न सकियो भने पनि अहिले प्रयोग गरिएको जलमार्गसम्मको दूरी धेरै नै घट्ने देखिन्छ ।
खर्च गर्न सकेन सरकार, अक्षमता ढाक्न तथ्यांक लुकाइयो
विगतका सरकारहरुले आर्थिक वर्षको अन्त्यमा जथाभावि हुने बजेट परिचालन लुकाउन तथ्यांक हटाउने गरेका थिए । तर वर्तमान सरकारले भने पहिलो त्रैमासपछि नै त्यो अभ्यास थालेको हो ।
१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी
अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।
नेपालबाट क्यापिटल फ्लाइटमा चौधरी ग्रुप, ट्याक्स हेवनमा लगानी
विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ ।
‘भर्चुअल माध्यमको पढाइबाट विद्यार्थी सन्तुष्ट छैनन्’
भर्चुअल प्रणालीबाट पढाउँदा विद्यार्थीहरु सन्तुष्ट हुँदैनन् भन्ने कुरा यसले देखिएको छ । आमुन्नेसामुन्ने भएर पढाउँदा जुन प्रकारको सन्तुष्टी र उत्सुकता हुन्छ भर्चुअल माध्यमबाट पढाउदा त्यो सन्तुष्टी र उत्सुकता नहुने देखियो । त्यसकारण खोप व्यवस्थापन छिटोभन्दा छिटो भयो भने पठनपाठन उपयुक्त रुपमा अगाडि बढाउन सकिन्छ
‘श्वेतपत्र’ होइन, ‘पीतपत्र’: डा. पुष्पराज कडेल
उहाँले तथ्याङक लुकाउन खोज्दा खोज्दै पनि सक्नु भएको छैन । अर्थतन्त्र सकारात्मक नै रहेको छ । तर, यहाँ भयावह देखाउने प्रयत्न गरिएको छ ।
अण्डा पुग्यो, दुध पुगेन
गत आर्थिक वर्षमा २३ लाख १ हजार टन दुध उत्पदन भएकोमा चालु आवको फागुन मसान्त सम्ममा १६ लाख २३ हजार टन मात्र उत्पादन भएको अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
९ महिनामा ५७ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला...
नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ ।
चाँदनी दोधारा आईसीपीको गुरुयोजना तयार, २०२५ सम्ममा तयार हुने
कञ्चनपुरको चाँदनी दोधारा नगरपालिकामा सरकारले बनाउने योजना बनाएको कन्टेनर डिपो (आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) आगामी चार वर्षभित्रै निर्माण गरिसक्ने नेपाल इण्टरमोडल यातायात विकास बोर्डले बताएको छ ।