खर्च गर्न सकेन सरकार, अक्षमता ढाक्न तथ्यांक लुकाइयो

विगतका सरकारहरुले आर्थिक वर्षको अन्त्यमा जथाभावि हुने बजेट परिचालन लुकाउन तथ्यांक हटाउने गरेका थिए । तर वर्तमान सरकारले भने पहिलो त्रैमासपछि नै त्यो अभ्यास थालेको हो ।

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।

नेपालबाट क्यापिटल फ्लाइटमा चौधरी ग्रुप, ट्याक्स हेवनमा लगानी

विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ ।

‘भर्चुअल माध्यमको पढाइबाट विद्यार्थी सन्तुष्ट छैनन्’

भर्चुअल प्रणालीबाट पढाउँदा विद्यार्थीहरु सन्तुष्ट हुँदैनन् भन्ने कुरा यसले देखिएको छ । आमुन्नेसामुन्ने भएर पढाउँदा जुन प्रकारको सन्तुष्टी र उत्सुकता हुन्छ भर्चुअल माध्यमबाट पढाउदा त्यो सन्तुष्टी र उत्सुकता नहुने देखियो । त्यसकारण खोप व्यवस्थापन छिटोभन्दा छिटो भयो भने पठनपाठन उपयुक्त रुपमा अगाडि बढाउन सकिन्छ

‘श्वेतपत्र’ होइन, ‘पीतपत्र’: डा. पुष्पराज कडेल

उहाँले तथ्याङक लुकाउन खोज्दा खोज्दै पनि सक्नु भएको छैन । अर्थतन्त्र सकारात्मक नै रहेको छ । तर, यहाँ भयावह देखाउने प्रयत्न गरिएको छ ।

अण्डा पुग्यो, दुध पुगेन

गत आर्थिक वर्षमा २३ लाख १ हजार टन दुध उत्पदन भएकोमा चालु आवको फागुन मसान्त सम्ममा १६ लाख २३ हजार टन मात्र उत्पादन भएको अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

९ महिनामा ५७ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला...

नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ ।

चाँदनी दोधारा आईसीपीको गुरुयोजना तयार, २०२५ सम्ममा तयार हुने

कञ्चनपुरको चाँदनी दोधारा नगरपालिकामा सरकारले बनाउने योजना बनाएको कन्टेनर डिपो (आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) आगामी चार वर्षभित्रै निर्माण गरिसक्ने नेपाल इण्टरमोडल यातायात विकास बोर्डले बताएको छ ।

आगामी वर्षको बजेट तयारी शुरु, कोभिडपछिको आर्थिक पुनरुत्थानमा ध्यान दिन सुझाव

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८।८९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ ।

पुनरकर्जाको लागि पुन:आवेदन माग, यी हुन पुनरकर्जा पाउने उद्यम व्यवसाय

राष्ट्र बैंक बैंकले इजाजतपत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जा माघ १६ गतेसम्म एकमुष्ट पुनरकर्जाका लागि आवेदन दिन सक्नेछन् ।