जलविद्युतमा लगानीका लागि आह्वान,स्वदेशी, विदेशी लगानीकर्ता सहभागि

निजी क्षेत्रको सहभागिताबिना उर्जा क्षेत्र अगाडि बढ्न नसक्ने भन्दै उनले जलविद्युत उत्पादनमा राम्रा, नराम्रा अनुभव रहेको यस क्षेत्रमा धेरै अवसर रहेकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल-भारत विद्युत सम्झौताको विरुद्धमा परेको रिट खारेज

सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट निवेदन खारेज गरेको छ । सूर्यनाथ उपाध्यायको रिट सुनुवाइ गर्दै सर्वोच्चले खारेज हुने ठहर गरेको हो ।

विद्युत् आत्मनिर्भर हुँदै मुलुक, किन गईरहन्छ झ्याप-झ्याप बत्ती ?

हाल मुलुकमा करिब १३०० मेगावाट विद्युत्‌को माग छ। त्यसमध्ये करिब ६०० मेगावाट प्राधिकरण आफैले सञ्चालनमा ल्याएका जलविद्युत परियोजनाबाट उत्पादन भएका छन् भने करिब ७०० मेगावाट विद्युत् निजी क्षेत्रले प्रवर्द्धन गरेका आयोजनाबाट प्राप्त भइरहेको अवस्था छ।

कृषिमा आत्मनिर्भर बनाउने सरकारको उद्देश्य, किसानका लागि खेतसम्मै प्रसारण लाइन विस्तार...

सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

एलपी ग्यासको मूल्य वृद्धि, पेट्रोल र डिजेलको घट्यो

मूल्य बढेसँगै खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ३७५ रुपैयाँ पुगेको छ। निगमले ग्याँसको भाउ बढाए पनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

प्रधानमन्त्री ओलीले त्रिशुली थ्रीबीको शेयर किन्ने

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्रीबी जलविद्युत आयोजनाको साधारण शेयर (आइपीओ) को १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिएका...

नेपालका जलासययुक्त आयोजनामा लगानी गर्न बेलायत सरकारलाई मन्त्री भुषालको आग्रह

बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए ।

नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट...

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।

माथिल्लो त्रिशूली १ मा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी

आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा यो सम्झौता हुनेछ ।