मेलम्चीको पानी रोकियो, उपत्यकावासीले बर्खाभर नपाउने

मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्चीको पानी ल्याउन आजदेखि रोक लगाएको छ ।

मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

यो पुल जेठ २०७७ मै निर्माण सकिएर सर्वसाधारणले प्रयोग गर्न थालेका थिए ।

भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएको छ। बिहीबार साढे १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका ७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण सडकमै पल्टिएको प्रहरीको भनाई छ ।

बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ ।

‘भूकम्प पीडितको बाँकी किस्ता असार मसान्तसम्म भित्र’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ वैशाखको भूकम्पले क्षति भएका पीडितहरुलाई दिइने राहत भुक्तानी आसन्न असार मसान्तसम्ममा पूरा गरिसक्ने प्रतिबद्धता जनाएका छन्।

माछापोखरी क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

एघार निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा, एकदेखि दुई वर्ष सार्वजनिक खरीदमा...

विभिन्न सरकारी तथा सार्वजनिक निकायहरुको सिफारिसको आधारमा ति कम्पनीलाई कालो सूचीमा राखिएको र उनीहरुले एक देखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक खरीद कारवाहीमा भाग लिन नपाउने बताइएको छ ।

चल्न थाले सार्वजनिक सवारी

सरकारले यातायात व्यवसायीको माग पुरा गर्दै राइड सेयरिङ सम्बन्धी नियमावली रोक्न लगाएसँगै आजबाट सार्वजनिक यातायात र ट्याक्सीले सेवा थालेका छन् ।

पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् ।

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

झोलुङ्गे पुलको निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ । स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले दुई सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण सङ्घले गर्दै आएका छन् । विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ ।