Tag: नेप्से परिसूचक

नेप्से परिसूचक ३७.७४ अंकले बढ्यो, १ अर्ब ५५ करोडको कारोबार

यसदिन १८९ कम्पनीको १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच भएका छन् ।

नेप्से परिसूचक ११.३० अंकले बढ्यो, होटलबाहेक सबै समूह हरियाली

आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ । यसदिन १८७ कम्पनीको ९१ करोड १६ लाख ४० हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक १.२९ अंकले घट्यो, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २२ साउन । साताको अन्तिम दिन नेप्से परिसूचक १.२९ अंकले घटेर बन्द भएको छ । बुधबार २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा आइपुगेको नेप्से...

नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ९२ करोडको कारोबार

आइतबार १९० कम्पनीको १ अर्ब ९२ करोड ५१ लाख ७ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । ४४ लाख ५८ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।

नेप्से परिसूचक १०.१३ अंकले बढ्यो, लगानीकर्ता होटलतर्फ आकर्षित

विहिबार नेप्से १०.१३ अंकले बढेर १ हजार ४ सय ४२ दशमलव ६१ विन्दुमा पुगेको छ भने १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ को सेयर कारोबार भएको छ ।

नेप्से परिसूचक १४०० भन्दा माथी, २ अर्ब १२ करोडको कारोबार

काठमाडौं, फागुन ६ । मंगलवार शेयर बजार १४०० भन्दा माथि पुगेको छ । आज नेप्से परिसूचक १.७७ अंकले बढेर १ हजार ४००.०१ अंकमा पुगेको...

धितोपत्र बजार राताम्मै, नेप्से २१ अंकले घट्दा साढे ९६ करोडको कारोबार

काठमाडौं, १२ माघ । साताको पहिलो दिन नै धितोपत्र बजार राताम्मै रह्यो । आइतवार नेप्से परिसूचक २०.७९ अंकले घटेर १ हजार २ सय ७६.६८...

ओरालो लाग्यो शेयर बजार, नेप्से साढे ७ अंकले घट्दा ७३ करोडको...

काठमाडौं, २३ पुस । सोमवार र मंगलवार उत्साहजनक रुपमा बढेको शेयर बुधवार पुनः ओरालो लागेको छ । बुधवार नेप्से परिसूचक ७.३२ अंकले घटेर १...

शेयर बजारः नेप्से साढे १८ अंकले बढ्दा ८४ करोडको कारोबार

काठमाडौं, २१ पुस । शेयर बजार उत्साहजनक रुपमा बढेको । सोमवार नेप्से परिसूचक १८.२६ अंकले बढेर १ हजार २००.६९ सय अंकमा पुगेको छ ।...

भ्रमण वर्षको प्रभावः होटल समुहको सूचक झण्डै १० प्रतिशत बढ्यो

काठमाडौं, १६ पुस । भ्रमण वर्षको सुरुवातसंगै नेप्से अन्तर्रगत होटल समुहको सूचकमा झण्डै १० प्रतिशत बढेको छ । होटल समुहको सूचक ९.२२ प्रतिशत बढ्यो...