मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्द, धरौटी जफत गर्ने

कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ। कम्पनीको आइतबार बसेको वैठकले यी दुई कम्पनीले राखेको करिब रु. साढे नौ करोड बैक धरौटी जफत गर्ने निर्णय गरेको हो ।

विश्व बैंक, एडीबीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् ।

बाढीपहिरो प्रभावितको निजी आवास सरकारले बनाइदिने

मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको बताए । गत वर्षको पहिरो र बाढी प्रभावित १३ जिल्लाका रहेका बस्तीको स्थान्तरण गर्न सुरु भएको उनले जानकारी दिए ।

सातै प्रदेशमा ९० दिनलाई पुग्ने इन्धन भण्डारण गृह निर्माण गरिंदै

काठमाडौं, २१ चैत । इन्धनको आपूर्ति नियमित र सहज बनाउन सातै प्रदेशमा पेट्रोलियम पदार्थको कम्तिमा ९० दिन र एलपी ग्यासको कम्तिमा ४५ दिनको माग...

‘स्टार्टअप’ का लागि राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने, त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ ।

खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा सबैभन्दा धेरै कृषि कर्जा, कुन...

कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश ४१.९ प्रतिशत, चितवन जिल्लाको अंश २८.८ प्रतिशत, मकवानपुर जिल्लाकोअंश ६.१ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाकोअंश ५.३ प्रतिशत, प्रतिशत रहेको छ ।

५ हजार डलर बढीको कारोबार गर्ने निगरानीमा, रेमिट्यान्स कम्पनीले पूँजी वृद्धि...

अब देखि अन्य वित्तीय संस्थालाई जस्तै विप्रेषण सम्बन्धि कारोबार गर्ने कम्पनीहरुलाई पनि निरिक्षण तथा सुपरिवेक्षण गर्नका लागि सो विनियमावली जारी गरेको हो ।

पुननिर्माणमा थप सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, २१ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले भुकम्पपछिको पुननिर्माणमा थप सहयोग गर्न एशियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् । फिजीको नादीमा आयोजित बैंकको...

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्।

आइडीए बैठकको निष्कर्ष के आयो ?

नेपालमा बसेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठकले सन् २०२५ देखि २०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकहरूका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ ।