सेबोन नीति तथा कार्यक्रम २०७६/७७, आईपीओको मूल्य कम्पनी आफैले निर्धारण गर्न पाउने
सेबोन नीति तथा कार्यक्रम २०७६/७७
काठमाडौं, ३० असार । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७६/७७ मा निजीक्षेत्रका कम्पनीहरुले शेयरको निष्काशन प्रिमियम मूल्यमा गर्न पाउने व्यवस्था गर्ने भएको छ ।
‘संगठित संस्थालाई कम्पनीको शेयरको धितोपत्रको...
नेपाल लाइफ इन्स्योरेन्स २० औं वर्षमा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि नै कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि . १ करोड रुपैयाँ रकम योगदान गरिसकेको छ ।
बीमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र बीमितले ऋण पाउने
जीवन बीमा कम्पनीका कतिपय अभिकर्ताहरुले विजिनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बीमा गराउन थालेपछि समितिले कडाइ गरेको हो ।
सहकारीलाई रोजगारी सृजनामा लाग्न मन्त्री अर्यालको निर्देशन
कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने ।
उत्साहपूर्वक शुरु भएको कोरोना बीमा ४८ दिनमै बन्द !
बैशाख ७ गते देखि सुरु भएको कोरोना बीमा पोलिसी ४८ दिनमै स्थगित भएको छ । बिहिबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफलले हालको लागि कोरोना बीमा रोक्ने निर्णय गरेको हो ।
घरजग्गा धितोमा ६० प्रतिशतसम्म लोन, सेयर धितो कर्जाको पनि सीमा बढ्यो
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।
मनोज ज्ञवाली नबिल बैंकको डेपुटी जनरल म्यानेजरमा नियुक्त
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट साढे तीन महिना अघि राजीनामा दिएका ज्ञावलीले नबिल बैंकको डेपुटी जनरल म्यानेजरको जिम्मेबारी पाएका हुन् ।
पाेखरामा एनबीआईकाे सम्मेलन, बैंकिङ नैतिकतामा ध्यान दिन पूर्व गभर्नर क्षेत्रीकाे जाेड
नेशनल बैकिङ इन्स्टिच्युटले पोखरामा पहिलो पटक एकदिने सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनमा विभिन्न बैकिङ प्रतिष्ठानका करिब एक सय जना प्रतिनिधिहरुको सहभागिता थियो ।
सम्मेलनमा विभिन्न बैंक र वित्तीय संस्थानका १०० वरिष्ठ बैंकिङका प्रोफेसनलहरु उपस्थित थिए...
प्राइम लाइफको साधारणसभा सम्पन्न, १२.५ प्रतिशत बोनस पारित
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं वर्षिक साधारणसभाले १२.५ प्रतिशत बोनस वितरण गर्ने सञ्चालक समितिको निर्णय पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड खुद नाफा
चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ४०.५९ प्रतिशत बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।