बैंक/ बिमा

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच सम्झौता, वित्तीय पहुँच विस्तारमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा...

लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्न आग्रह

सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक-फरक संस्था भएको र यी संस्थाले दिने सेवा र ब्याजदर फरक-फरक भएको बताउँदै लघुवित्तको हकमा १५ प्रतिशतभन्दा बढी ब्याज नहुने राष्ट्र बैंकले जनाएको छ ।

बाढी-पहिरोको क्षतिमा १७ करोडको भुक्तानी, बिमा दाबी झण्डै ९ अर्ब

असोज दोस्रो साताको वर्षाले पु¥याएको क्षतिमध्ये असोज २९ गतेसम्म करिब ८ अर्ब ९८ करोड ३० लाखको बिमा दाबी परेकोमा सवा १७ करोड बराबर भुक्तानी भएको छ । एक हजार ३ सय दुई सय ४४ दाबी संख्याबाट त्यति रकम मागदाबी तथा भुक्तानी गरिएको गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइरालाको निरन्तरता

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला दोहोरिएका छन् । वैशाख १ गतेदेखि लागू हुने गरी कोइराला ४ वर्षका लागि पुनः सीईओ नियुक्त भएका हुन् ।

प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना

समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेका कारण इन्स्योरेन्सलाई दश हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको समितिले जानकारी दिएको छ ।

गरिमा विकास बैंकको सीइओमा माधव प्रसाद उपाध्याय नियुक्त

व्यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापनाकालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनले बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापनरप्राध्यापन पेशामा संलग्न रहेका थिए ।

विदेशी मुद्रा सटहीको सीमा हेरफेर, सेवा आयातमा एलसी अनिवार्य नहुने

यसअघि माल वस्तु आयात गर्ने प्रयोजनको लागि ड्राफ्ट टीटीमार्फत आयात गर्न पाइने सीमाभन्दा बढीको हकमा प्रचलित व्यवस्था रही प्रतीतपत्रको माध्यमबाट मात्र प्रदान गर्नुपर्नेछ भन्ने व्यवस्था थियो।

ग्लोबल आइएमई बैंकका ग्राहक र उनका परिवारलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले...

बैंकहरुको ब्याजदर फागुनदेखि यथावत, असारमा पनि नबढाउने सहमति

अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याज बैंकहरूले दिइरहेका छन् । यसैगरी बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् ।

मौद्रिक नीति सार्वजनिक, यस्तो छ पूर्णपाठ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बसेको राष्ट्र बैंक संचालक समितिबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरेको हो ।