बैंक/ बिमा

एक हप्तामा थपियो २१ अर्ब ४५ करोड निक्षेप, सीडी रेसियो ८७.२१ प्रतिशत

कात्तिक ११ गतेसम्म ४५ खर्ब २४ अर्ब निक्षेप रहेकोमा १८ गते पुग्दा ४५ खर्ब ४५ अर्ब निक्षेप थपिएको छ। यो अवधिमा विदेशी मुद्राको निक्षेप पनि ३ अर्बले थपिएको छ।

लघुवित्तको लाभांशमा थप कडाइ, दुई वटा व्यवस्था भने हटाइयो

दुई वटा व्यवस्थालाई भने हटाइएको छ । उसअघि लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरुको बचत–निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो ।

आयात निर्यातमा उच्चपदस्थको शंकास्पद संलग्नता, विशेष ध्यान राख्न राष्ट्र बैंकको निर्देशन

बैंकले उच्च पदस्थव्यक्ति नै त्यस्त कार्यमा संलग्न भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई विशेष ध्यान राख्न निर्देशन दिएको छ ।

एनआईसी एशिया बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

अब बैंकहरूले अन्तर-बैंक कारोबार र तरलताको विवरण अनिवार्य पोर्टलमा राख्नुपर्ने

यसअघि सबै वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा पूर्वाधार बैंकको अन्तर–बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ र दैनिक तरलता विवरण अर्को कार्यदिनको मध्याह्न १२ बजेसम्म नेपाल राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा अपलोड गर्नुपर्ने व्यवस्था थियो ।

निफ्राको खुद नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी ७.०९ रुपैयाँ

चालु आवको पुस मसान्तसम्म बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

ग्लोबल आइएमई बैंकका ४ शाखा गाभिँदै, अब यी ठाउँबाट हुनेछ कारोबार

साविकको बैंक अफ काठमाडौं (बीओके)लाई गाभेर पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोबलले एकै स्थानमा दोहाेरिएका शाखा कार्यालय गाभ्न लागेको हो ।

राष्ट्र बैंकले फेरि भन्यो-‘क्रिप्टोकरेन्सी,नेटवर्क मार्केटिङ र हाइपर फण्ड गैरकानूनी, कारोबार गरे कारवाही गर्छौं’

अन्तर्राष्ट्रिय मुद्राकोष लगायत संस्थाहरुले पनि अर्थतन्त्रको लागि क्रिप्टोकरेन्सीको कारोबार चुनौती बनेको विभिन्न प्रतिवेदनहरु सार्वजनिक गरिहरहेका छन् ।

प्रभु बैंकले ल्यायो लक्जेम्बर्गबाट ऋण, विद्युतीय सवारीमा लगानी गर्ने

प्रभु बैंकले युरोपेली मुलुक लक्जेम्बर्गबाट ५० लाख डलर (करिब ६६ करोड रुपैयाँ) ऋण ल्याएको छ । बैंकले ‘लक्जेम्बर्गको ‘एमएसएमई इन्टरप्राइजेज बन्ड एस ए’ बाट उक्त ऋण पाएको हो ।

इसेवामार्फत लाइफ इन्स्योरेन्स् नवीकरण गर्दा ५० हजारसम्म जित्न सकिने

भुक्तानी सेवा प्रदायक इसेवामार्फत लाइफ इन्स्योरेन्सको नविकरण गर्दा रू ५० हजार जित्न सकिने कम्पनीले बताएको छ । इसेवा प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले कम्पनीले यस्तो अफर ल्याएको हो ।