सेयर बजारमा हरियाली, नेप्से १३ अंकले बढ्दा १ अर्ब ३५ करोडको कारोबार
काठमाडौँ, १२ वैशाख । केही समययता लगातार बढ्दै आएको सेयर बजार बिहीबार पनि बढेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२.८३ अंकले वृद्धि भइ १२९२.१२ पुगेको छ । बिहीबार १७६ कम्पनीका ४५ लाख...
कृषि विकास बैंक र हेफर ईन्टरनेशनलबीच वित्तिय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
काठमाडौ । कृषि विकास बैंक लि.र हेफर ईन्टरनेशनल नेपाल बीच मूल्य श्रृंखलामा आधारित वित्तीय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
हेफर ईन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको उपस्थितीमा बैंकका प्रमुख कार्यकारी अधिकृत...
सिटिजन्सद्वारा कमलादीमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालन
काठमाडौं , २४ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८५ औं शाखा आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादीमा संचालनमा ल्याएको छ । कात्तिक २४ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको...
पुनर्कर्जाको सीमा १० करोड, वार्षिक २० प्रतिशतभन्दा बढी प्रतिफल कमाउने उद्योगले नपाउने
विगले गत तीन वर्षमा औसत २० प्रतिशत वा सो भन्दा बढी सम्पत्तिमा प्रतिफल कमाउने उद्योगले पुनर्कर्जा नपाउने व्यवस्था राष्ट्र बैंक गर्न लागेको छ ।
कोरोना बीमाको भुक्तानी ७ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन, कार्यान्वयनको लागि कम्पनीलाई पत्राचार
अर्थमन्त्रालयको निर्देशन अनुसार बीमा समितिले मंगलबार कम्पनीहरुलाई निर्देशन दिएको छ ।
गुराँस लघुवित्तले सेयरधनीलाई लाभांश नदिने
लघुवित्तको सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु साधरण सभामा पेश गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त
मन्त्रिपरिषद् बैंकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । डेपुटी गभर्नरको लागि गभर्नरको सिफारिसमा अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर नियुक्त गर्ने प्रावधान रहेको छ।
एक वर्षमा मोबाइल बैकिङका ३० लाख ग्राहक थपिए, कुल ग्राहक संख्या ७० लाख पुग्यो
काठमाडौं २३, साउन । गत एक वर्षमा मोबाइल बैकिङ प्रयोगकर्ता ग्राहकको संख्या करिब ३० लाख थपिएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैकिङ कारोबार गर्ने...
फोन पे मा मर्चेन्टको संख्या ५० हजार नाघ्यो, ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर...
काठमाडौं, १० असोज । ५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी ’फोन पे’ ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ ।
यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले...
‘कोर बैंकिङ’ को काम लगाउने बैंक तथा वित्तीय संस्थालाई लगाम
कोर बैंकिङ भनेको सम्बन्धित बैंकको सिस्टम खोल्न र बन्द गर्न पाउने एक्सेस हो । करारमा राखिएका कर्मचारीले बैंकको सिस्टम खोल्न र बन्द गर्न वा सिस्टमभित्र प्रवेश गर्न पाउने छैनन् । प्राविधिक, कन्सल्ट्यान्ट, कार्यालय सहयोगी, प्लम्बरलगायतका कर्मचारी भने राख्न पाउने छन् ।