बैंकिङ र वित्तीय प्रविधीः डिजिटल बैंकिङसँगै जोखिम बढ्यो, सञ्जीव सुब्बाको लेख
सञ्जीव सुब्बा
नेपाली बैंकिङले अहिलेको फड्को मार्नुमा सन् १९८० को दशकमा संयुक्त लगानीमा स्थापना भएका तीन वटा बैंकहरुको महत्वपूर्ण भूमिका छ । नेपाल ग्रिनलेज बैंक, नेपाल अरब बैंक र इण्डोस्वीस बैंक । यो तीनवटा बैंकले...
कृषि विकास बैंकले ऋणको ब्याज घटायो
क्लाउडपत्रिका
काठमाडौं ६, फागुन । कृषि विकास बैकले पुरानो कर्जाको ब्याजदर एक प्रतिशतले घटाएको छ । माघ २८ मा बसेको बैंक सञ्चालक समितिको निर्णय बजोजिम उक्त ब्याज घटाइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकका...
लक्ष्मी बैंकको नयाँ शाखा बुढानिलकण्ठको गणेश चोकमा
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३० औं शाखा काठमाडौं बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएकोे छ ।
बैंकको खराब कर्जा बढ्यो, सरकारी बैंक अग्रपंक्तिमा
निक्षेप संकलन, कर्जा लगानी, खुद आम्दानी लगायत सूचकमा पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक खराब कर्जामा पनि पहिलो नम्बरमै रहेको छ । निजी क्षेत्रको लगानी रहेको खराब कर्जा धेरै हुनेमा प्रभु बैंक देखिएको छ ।
इन्भेस्टमेन्ट बैंकले इटालीमा बैंक ग्यारेन्टीसम्बन्धी मुद्दा जित्यो, २ अर्ब बढी रकम फिर्ता हुने
तनहुँ जलविद्युत् लिमिटेडको बैंक ग्यारेन्टी सम्बन्धी मुद्दा नेपाल इन्भेष्टमेण्ट बैंकले जितेको छ ।
५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, पुरानो भन्दा फरक के ?
नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।
कृषिमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब २ खर्ब, ११ हजार युवाले पाए सहुलियत...
क्लाउडपत्रिका
काठमाडौं १७, फागुन । गत पुससम्म कृषि क्षेत्रमा करिब २ खर्ब ऋण लगानी भएको छ । यो बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह गरेको ऋण हो । गत आर्थिक वर्षको पहिलो ६ महिनाको...
वर्षमा साढे १५ अर्बको ऋणपत्र बजारमा
काठमाडौं २३ चैत । गत एक वर्षमा आधा दर्जन भन्दा बढी वाणिज्य बैंकले १५ अर्ब ५८ करोड रुपैयाँको ऋणपत्र जारी गरेका छन् । ती मध्ये सर्वसाधारणका लागि ५ अर्ब १ करोड रुपैयाँ बराबरको ऋणपत्र...
कृषि विकास बैंकको खुद नाफा ४ अर्ब ३५ करोड
काठमाडौं, २१ साउन । कृषि विकास बैंकले आफ्नो वित्तीय अवस्थालाई धेरै सुधार गरी सबल बनाएको तथ्यांक सार्वजनिक गरेकाे छ ।
बैंकको आर्थिक वर्ष २०७५/७६ अन्त सम्मको प्रकाशित तथ्यांक अनुसार बैंकको निक्षेप करिब रु. १...
जीवन बीमा कम्पनी: लकडाउनमा कुनले कति आर्जन गरे बीमा शुल्क ?
बीमा समितिको तथ्यांक अनुसार चैत, बैशाख र जेठ गरी तीन महिनामा सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।





























