नेपाल बैंकले ल्यायो युवा बचत खाता, डिम्याट र मेरो शेयर निःशुल्क
युवा बचत खातामा धेरै लाभकारी सुविधाहरू रहेका छन् । युवाहरुले शुन्य मैज्दातमा निःशुल्क खाता खोल्न सक्ने छन् । साथै बैकले निःशुल्क मोबाइल बैंकिङ् , निः शुल्क मेरो शेयर खाता, निः शुल्क भिसा कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सक्ने सुविधा दिएको छ ।
ग्लोबल आईएमई बैंकको ऋणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याज ?
ग्लोबल आईएमई बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रति ऋणपत्र १ हजारको दरले ३ अर्बले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।
आधा दर्जन बैंकले ब्रोकर लाइसेन्स माग्दै नेप्सेमा आवेदन दिए
काठमाडौं १९, साउन । सेयर ब्रोकरको लाइसेन्स माग गर्दै नेप्सेमा करिब आधा दर्जन वाणिज्य बैंकहरुले आवेदन दिएका छन् । यो गत शुक्रबार अघि नै नेप्सेमा पेस भएको आवेदन हो ।
नेप्सेले शुक्रबार वाणिज्य बैंकका...
वैदेशिक रोजागारीमा जानेको संख्या २१.७ प्रतिशतले बढ्यो, रेमिट्यान्स घट्यो
राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ ।
एनएमबी बैंकको खाता फेसबुकबाटै खोल्न सकिने
एनएमबी बैंकले स्मार्ट बैंकिङ्ग अवधारणाअन्तर्गत अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा शुरु गरेको छ ।
निजी क्षेत्रले भन्यो : स्वागतयोग्य मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले २ साउनमा जारी गरेको नयाँ मौद्रिक नीति उत्साहप्रद रहेको र यसको कार्यन्वयन छिटो र सरल हिसाबमा हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिवार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सरोकारवालाबाट यस्तो राय आएको हो ।
बीमा समितिको अध्यक्षमा पुर्व गृह सचिव सिलवाल
चिरञ्जीवी चापागाईँको चार वर्षे कार्यकाल सकिएपछि गत पुस २३ देखि बीमा समितिमा अध्यक्ष पद रिक्त थियो । सोही पदमा सिलवाललाई नियुक्त गरिएको हो ।
राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
सम्सारा रेमिट र नेशनल एक्सचेन्ज बीच सम्झौता
क्लाउडपत्रिका
काठामाडौं ६, फागुन । सम्सारा रेमिट प्रालिले कतारस्थित रेमिट्यान्स सेवा प्रदायक कम्पनी नेशनल एक्सचेञ्जसँग सहकार्यको सम्झौता गरेको छ । खाडीमुलुकमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले सो कम्पनीसँग सम्झौता भएको जनाइएको छ ।
सम्झौताअनुसार कतारमा रहेका नेपालीले...
नेप्सेमा २ अंकको झिनो वृद्धि, ५४ करोडको कारोबार
काठमाडौँ, २० चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०१ अंकले बढेर ११६५.८४ पुगेको छ ।
परिसूचकमा ०.१७ प्रतिशतको झिनो वृद्धि हुँदा बुधबार १७० कम्पनीका २० लाख चार हजार कित्ता शेयर किनबेच भए ।
मंगलबार...