बैंक/ बिमा

५ र १० रुपैयाँको नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई टेन्डर

काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट बजारमा ल्याउने भएको छ । १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्न लागेको हो ।...

भारु २ सय र ५ सयका नोट चलाउने तयारी

काठमाडौं १, चैत । केन्द्रिय बैंकले २ सय र ५ सय दरका भारतिय नोट चलाउने तयारी गरेको छ । यसकालागि रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) बाट अनुमति पनि पाइसकेको छ । राष्ट्र बैंकले करिब तीन साता...

राष्ट्रिय प्राथमिकताका दुई ठूला सडक बनाउन विश्व बैंकले ५४ अर्ब ऋण दिने

सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋणले पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा-मुग्लिन र पूर्वपश्चिम राजमार्गको पथलैया-कमला सडक निर्माण अघि बढाउन लागिएको हो।

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

बैंकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयातका लागि डलर सटही सुविधामा सीमा नलाग्ने

अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामाग्रीहरु आयात गर्दा डलर सटहीमा लाग्ने सीमा असार मसान्तसम्मको लागि हटाएको हो ।

दोलखामा लक्ष्मी बैंककोे दुई नयाँ एक्स्टेन्सन काउण्टर स्थापना

बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा दोलखाको तामाकोशी गाँउपालिका-३, जफे र कालिञ्चोक गाँउपालिका-८, सुनखानीमा एक्स्टेन्सन काउन्टर स्थापना गरेको हो ।

ऋण विस्तारमा आक्रामक हुँदा पनि नेपाल बैंकको मूनाफामा गिरावट

बैंकले पुससम्म १ अर्ब ३५ करोड नाफा गरेको छ । अघिल्लो पुसमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा थियो। जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८ दशमलव ६ प्रतिशतले कमी हो ।

एनआईसीको ‘डिजिटल ग्राहक सहायता केन्द्र’, समस्या भए यी नम्बरमा फोन गर्नुस्

यस परिस्थितिका बीच बैंकले आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठद्धारा पदबहाली

काठमाडौं, ३० चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले आइतबार पदबहाली गरेका छन्। शनिबारदेखि लागू हुनेगरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त भएका थिए । उनले पदबहाली गर्दै...

धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा

अब धुम्बराही तरकारी तथा फलफुल केन्द्रमा जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् ।