कोटेश्वरमा सुरुङ मार्ग, चक्रपथलाई १ अर्ब ८१ करोड

काठमाडौं, १५ जेठ । सरकारले तीनकुने–कोटेश्वर–जडिबुटी सुरुङ मार्ग बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत नयाँ बानेश्वरमा...

भदौमै डीपीआर सकिने भनेको बेतन कर्णालीको अडिट टनेल निर्माणको टेण्डर नै...

काठमाडौं, १२ असोज । बेतन कर्णाली जलविद्युत आयोजनाको अडिट टनेल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम...

भृकुटीमण्डपका व्यावसायी भन्छन्ः सरकारले पैसामात्रै उठायो व्यवस्थापन गरेन

-जितेन्द्र खनाल काठमाडौं, २३ बैशाख । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि भद्रकाली पुलको छेवैमा निलो त्रिपालको छानोभएको लामो अव्यवस्थित टहराले सिंहदरबारलाई गिज्याइरहेको भान हुन्छ...

हुलाकी राजमार्ग निर्माण सुस्त गतिमा, २२.८ प्रतिशत मात्र बजेट खर्च

पूर्व पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रुपमा आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको काम सुस्त गतिमा अघि बढेको छ ।

साझाले थप्यो २० नयाँ बस, स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने, लामो...

-जितेन्द्र खनाल काठमाडौं, १६ असार । साझा बसले 'यूरो ४' मापदण्डका २० वटा नयाँ बसहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा हाल साझा बस गुडीरहेका रुटहरुका...

निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो, पाँच मजदूर बाढीमा फसे

काठमाडाैं, ३० असार । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित...

पहिराेले दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्याे

काठमाडाैं, १५ साउन । केही दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोट जिल्लाको कालेखोलामा पहिरो गएर सडक अवरुद्ध भएको थियो ।...

काठमाडौं-तराई मधेस द्रुतमार्गको काम दोस्रो चरणमा, भौतिक प्रगति ११.११ प्रतिशत

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई, मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ । २०८०/८१ मा सक्ने लक्ष्य राखिएकोमा द्रुतमार्ग कोरोनाको कारण केहि समय धकेलिने अनुमान गरेपनि सेनाले भने समयमा सक्नेगरि काम अघि बढाएको जनाएको हो ।

८८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच, टुकी बत्ती युगको अन्त्य हुँदै

‘अहिले विद्युत्को कूल जडित क्षमता १ हजार २८६.६१ मेगावाट पुगको छ, यससँगै ८८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ, प्रति व्यक्ति विद्युत् खपत २४५ किलोवाट घण्टा पुगेको छ ।

नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन अरु मुलुकका लागि अनुकरणीय : गृहमन्त्री...

काठमाडौं, २७ जेठ । गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछि नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन विश्वका विभिन्न मुलुकका लागि अनुकरणीय हुन सक्ने बताएका छन् । विपद्...