वित्तीय पहुँचमा पुरुष सरह महिला व्यवसायी
बैंकबाट २३ दशमलव ९ प्रतिशत महिला सञ्चालित व्यवसायले कारोवार गरेको छ । यता पुरुषको हकमा ३९ दशमलव ६ प्रतिशत वित्तीय कारोवार बैंकबाट र दोश्रोमा २९ दशमलव ३ प्रतिशत पुरुष व्यवसायीले सहकारीबाट यस्तो सुविधा लिएको पाइएको छ ।
यी हुन् धेरै नाफा कमाउने सार्वजनिक संस्थान, आयल निगम पहिलो...
सबैभन्दा बढी नाफा कमाउने पाँच संस्थानमा नेपाल नेपाल आयल निगम लि. नेपाल विद्युत प्राधिकरण , नेपाल दूरसञ्चार कम्पनी लि., राष्ट्रिय वाणिज्य बैक लि. र कृषि विकास बैंक रहेका छन्।
दक्षिण एशियाली क्षेत्रका ४० करोड बालबालिका पढाइबाट वञ्चित
महामारीको समयमा अन्य क्षेत्रको तुलनामा दक्षिणएशियाका विद्यालयहरू सबैभन्दा लामो समयसम्म बन्द भएका थिए। इन्टरनेटमा जोडिन नसकेका र डिजिटल उपकरण खरीद गर्नका लागि आर्थिक समस्या भएको क्षेत्रका ४० करोडभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएका थिए ।
कोरीयाली महिला उद्यमी संघले नेपाली व्यवसायीलाई प्राविधिक सहयोग दिने
काठमाडौं, २३ असार । कोरीयाली महिला उद्यमी संघले नेपाली महिला उद्यमीले सञ्चालन गरेको व्यवसायको क्षमता विकासका लागि संभाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको...
बेलायतले दियो दुई परियोजना कार्यान्वयनका लागि ११ अर्ब ७० करोड...
संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस-एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम-जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब रु ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गराउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन् । अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो ।
विद्युत प्राधिकरणले आइपीओ जारी गर्ने, सञ्चित नाफा ३६ अर्ब
नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको बताए।
प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरे पन्थहिटी-कटहरे-साहिलटार सडक (फोटोफिचर)
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरु पनि पुगेका थिए ।
तल्ला सरकारका कुरा सुन्न आयोजित वैठकमा संघीय सांसदकै गुनासो, हामीलाई पनि...
काठमाडौं, २५ बैशाख । अर्थ समितिले स्थानीय तहसम्म पुगेर ल्याएको सुझाव अर्थमन्त्रीलाई सुनाउन अयोजना गरेको बैठकमा सांसदहरुले आफ्नै गुनासा सुनाएका छन् । उनीहरुले स्थानीय...
मोबाइल आयातमा वृद्धि, ११ महिनामा २६ अर्ब ३३ करोडको भित्रियो
नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ। चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्याङ्क छ।
ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड, स्वीकृति विना कालोपत्रे भएको...
ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ ।